धादिङ,१६ कात्तिक ।
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ बर्षारम्भको अवसरमा धादिङबेशीमा ११६ जनाले गरे रक्तदान गरेका छन्।
बुधबार श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड युवा तथा बालबालिका उप समितिको आयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा ३२ जना महिला र ८४ जना पुरुष गरी ११६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |