धादिङ १९ कात्तिक ।
नुवाकोटको त्रिशुली अस्पताल बागमती प्रदेशकै पहिलो बनेको छ। आर्थिक बर्ष २०७८/०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरिएको विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा त्रिशुली अस्पतालले ९१.५ अंक प्राप्त प्रदेशकै पहिलो बन्न सफल भएको हो ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयद्धारा कार्तिक १५–१७ सम्म सौराह चितवनमा आयोजित प्रदेश मातहतका अस्पतालहरुको आ.व.२०७८/७९ सम्पादित कार्यहरुको वार्षिक समिक्षा कार्यक्रममा मूल्यांकनको नतिजा सार्वजनिक गर्दै यो जानकारी गराइएको हो।
उक्त मूल्यांकनमा धादिङको धादिङ अस्पताल ८५.५ अंक ल्याई दोस्रो हुन भएको छ । बागमती प्रदेश अन्तरगतका २३ ओटा अस्पतालहरुको मुल्यांकनमा धादिङ अस्पताल दोस्रो हुन सफल भएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो । सो मुल्यांकनमा भक्तपुर अस्पताल ८२ अंक ल्याई तेस्रो भएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |