धादिङ,११ मंसिर ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित त्रिपुरासुन्दरी माई मेलाको अवसरमा ३५ जनाले रक्तदान गरेका छन् ।
हेड्स नेपाल केन्द्रिय कार्यालयको आयोजनामा तथा मेची महाकाली बुहारी संयुक्त आवाज काठमाडौ जिल्ला शाखाको सह–आयोजनामा त्रिपुरासुन्दरी (न्वागी) माई मेलाको उपलक्ष्यमा आईतबार भएको रक्तदान कार्यक्रममा ९ महिला र २६ पुरुष गरी ३५ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |