धादिङ,१२ मंसिर ।
धादिङमा डेंगु संक्रमितको संख्या २५ सय नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितहरु गजुरीका १४, नीलकण्ठका ६, सिद्धलेकका ३, बेनिघाट रोराङ, गल्छी र त्रिपुरासुन्दरीका १ १
जना रहेको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ।
यो सँगै जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या १ हजार ३३७ जना पुरुष र १ हजार १५६ महिला गरी कुल २ हजार ४९३ पुगेको छ ।
विवरण अनुसार सबैभन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा १ हजार ५४७, बेनिघाट रोराङमा १३९, गल्छीमा १३२, गजुरीमा १२०, धुनिबेशीमा ९४,त्रिपुरासुन्दरीमा ८१ जनामा संक्रमण भएको छ।
यस्तै सिद्धलेकमा ८४,ज्वालामुखीमा ७९, गंगाजमुनामा ३४, थाक्रेमा १८,नेत्रावती डवजोङमा १५,रुवीभ्यालीमा १४ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |