धादिङ,०६ फागुन ।
धादिङको सिद्धलेक गाउँपालिका–२ स्थित ढेवाडाँडामा ३८ जनाले गरे रक्तदान गरेका छन् ।
महाशिवरात्रीको अवसरमा नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको आयोजना तथा सिद्धलेक ढेवाडाँडा समाज नेपालको सह–आयोजनामा सिद्धबाबा मन्दिर परिसरमा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ११ जना महिला २७ जना पुरुष गरि जम्मा ३८ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बिहान ८ बजेदेखी अपरान्ह ४ बजेसम्म भएको रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोग रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |