धादिङ – धादिङ अस्पतालले जेष्ठ नागरिकहरुका लागि बहिरङ्ग सेवा(ओपिडी)को समय थप गरेको छ।
शनिबार अस्पतालले एक सूचना जारी गर्दै अस्पतालमा बिरामीको चापलाई मध्यनजर गर्दै ज्येष्ठ नागरिक(६०बर्ष माथी) का लागि भोलि असोज ७ गतेबाट बिहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म बहिरङ्ग अर्थात् ओपीडी सेवा लिन सक्ने जनाएको छ।
केहि दिनअघि मात्रै धादिङ अस्पतालमा सरुवा भइ आउनुभएका निमित्त मेडिकल सुपरीटेन्डेण्ट डा.सुरेन्द्र प्रसाद भट्टले आफ्नो कामको पहलो सुरुवातमा जेष्ठ नागरिकका लागि ओपीडी सेवाको समय थप गर्नुभएको हो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |