धादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ गहतेटारमा रहेको बलदेवी आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण वितरण गरिएको छ ।
समाजसेवी बिलमान शाक्यले आफ्ना छोरा स्वर्गीय कृष्ण नारायण शाक्यको सम्झनामा आईतबार एक कार्यक्रमका बिच विद्यार्थीलाई पोशाक वितरण गर्नुभएको हो ।
Hands in Outreach USA को सहयोगमा बिद्यालयमा अध्ययनरत ३६ जना बालबालिकालाई सर्ट र पाईन्ट बितरण गरिएको समाजसेवी शाक्यले बताउनुभयो ।
कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा वडा सदस्य समर्पण राना मगर, पूर्व अध्यक्ष लिला बहादुर मगर, सदस्यहरू गङ्गा राना मगर, कमला शाक्य, पूर्ण बहादुर सिलवाल, प्रधानाध्यापक पबित्रा थापामगर, खड्क मान शाक्य र अभिभावकहरुको सहभागीतामा बितरण गरिएको शाक्यले बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |