पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । पछिल्लो समय देशव्यापी रूपमा विकसित भइरहेको डेंगुको प्रकोप र त्यसले जनजीवनमा पारेको प्रभावका कारण पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाउने भएका हुन् ।
शाहका संवाद सचिव फणी पाठकले आइतबार बिहान प्रेस वक्तव्य जारी गर्दै लेखेका छन्, ‘स्वास्थ्यका कारण नेपाली जनजीवन आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको हो ।
उहाँ (पूर्वराजा शाह)ले यसपटक विजया दशमीको दिन सर्वसाधारणलाई टीका लगाउने र शक्तिपीठको दर्शन गर्ने कार्यक्रम छैन ।’
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |