यस वर्ष भक्तपुरको तलेजुमा तिहार कार्तिक ७ गतेदेखि तीनदिन मनाइने भएको छ । कार्तिक ७, ८ र ९ गते तिहार मनाइने भएको हो ।
तिहार मनाउने विषयमा विवाद भएपछि आइतबार बसेको छलफलबाट कार्तिक ७, ८ र ९ गते गरी तीनदिन तिहार मनाउने निष्कर्ष निकालेको भक्तपुर तलेजुका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले बताए ।
७ गते लक्ष्मी पूजा, ८ गते म्ह पूजा (गोवर्दन पूजा) र ९ गते किजा पूजा (भाइटिका) गर्ने निर्णय भएको उनले जनाए । यो पटक कसैले ८, ९, १० त कसैले ७, ८, ९ र १० गते गरी तीनथरीका दिनमा तिहार मनाउने बताएपछि विवाद भएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |