धादिङको गजुरीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।
काठमाडौतर्फ जाँदै गरेका भारतका चर्चित मोटो भ्लगर जट प्रभजोतले चलाएको एमएच-०१ सिडब्ल्यू ५९७१ नम्बरको भारतीय मोटरसाइकलको ठक्करबाट ७९ बर्षिय सुरबहादुर धितालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकलको ठक्कर लागेका धितालको नजिकको अस्पतालमा उपचारको क्रममा निर्धन भएको छ ।
त्यस्तै मोटो भ्लगर प्रभजोतका दुवै खुट्टामा चोट लागेको र उनलाई थप उपचारका काठमाडौँ लगिएको छ ।उनी नयाँ मोटरसाइकल कावासोकी निन्जा एच २ किनेपछि पहिलो टुर नेपालमा गर्न काठमाडौँ जाँदै थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |