धादिङ,१६ कात्तिक ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा भीरबाट खसेर एक म्यादी प्रहरीको मृत्यु भएको छ ।
सोमबार दिउँसो साढे एकबजे ईलाका प्रहरी चौकीबाट म्यादी प्रहरी सहितको गस्ती जाने क्रममा भीरबाट खसेर घाइते भएकी त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारकी २१ बर्षिया भवानी खकुरेलको उपचारको क्रममा आज मृत्यु भएको हो ।
घाईते खकुरेलको उपचारको क्रममा मंगलबार काठमाण्डौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम खत्रीले जानकारी दिनुभयो ।
म्यादी प्रहरीमा छनौट भएपछि खकुराललाई इलाका प्रहरी कार्यालय सल्यानटारमा खटाईएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |