सीताराम अधिकारी
धादिङ,१९ कात्तिक ।
बैदेसिक रोजगारीबाट फर्किएका एक युवाले धादिङ कारागारलाई शुक्रबार टेलिभिजन उपलब्ध गराउनुभएको छ।
कारागार कार्यालयमा ज्यामरुङका शिव पाठकले टेलिभिज उपलब्ध गराउनुभएको हो । पाठकले कारागार कार्यालयका प्रमुख जेलर धनिराम शर्मालाई टेलिभिजन हस्तान्तरण गर्दै कारागारका बन्दीहरुलाई सूचनार मनोरञ्जनका लागि प्रयोग गर्न उपलब्ध गराएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, अधिवक्ता तोलाकुमारी पाठक, धादिङ अस्पतालका कृष्णलाल उप्रेती लगायतको सहभागिता थियो ।
धादिङ कारागारमा २१ जना महिला कैदीबनदी सहित ३ सय ६ जना रहेका छन् । यो संख्या क्षमता भन्दा दोब्बर बढी हो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |