बेनिघाट, आरुघाट, लार्के सडक निर्माणको क्रममा ढुङ्गाले लागेर बुधबार गोरखामा एक मजदुरको मृत्यु भएको छ ।
नेपाली सेनाले ट्रयाक खोल्दै गरेको गोरखाको धार्चे-३ तातोपानी नजिकै कालिपहरोमा काम गर्ने क्रममा ढुङ्गाले लागेर लमजुङ घर भएका ४६ वर्षीय ओमबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडक निर्माण गर्दै गर्दा माथिबाट ढुङ्गा खस्दा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । शव आरुघाटमा ल्याएर पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |