काठमाडौंको विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।शुक्रबार बिहान बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको हो ।
उक्त शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको प्रहरीले जनाएको छ । बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् ।त्यस्तै ललितपुरको जाउलाखेल स्थित सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालय अगाडि पनि शंकास्पद वस्तु फेला परेको छ ।
निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे प्रहरी परिसरले अनुसन्धान गरिरहेको जनाएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |