धादिङ,०६ मंसिर ।
चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।
चितवनबाट काठमाडौं फर्किने क्रममा मंगलबार विहान ५ः३० बजेको समयमा राप्ती नगरपालिका ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना २ ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार बा ४ ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा ३५ वर्षिय विश्वकर्माको मृत्यु भएको हो । माइक्रोमा सवार चालकसहित ५ जना घाइते भएका छन् ।
विश्वकर्माको गाडीमा च्यापिएको अबस्थामा उद्धार गरिएको थियो । महाबिरलाई ०७ः ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो ।
चर्चित कार्यक्रम वहकिने मनका प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य हुन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |