काठमाण्डौ,१३ मंसिर ।
काठमाण्डौमा गएराति बिजुलीको पोलमा मोटरसाइल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।
एक जना घाइते भएका छन् ।टोखा नगरपालिका–६ ग्रिनल्याण्डमा गएराति बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का २६ वर्षका सविन कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।
कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति साढे ११ बजे ज्यान गएको हो । यस्तै, मोटरसाइकलको पछाडि बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका–४ कै २२ वर्षका सन्देश कार्की घाइते हुनुभएको छ।
कार्कीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |