नेपाली सेना फोटो प्रतियोगिता २०७९ सुरु भएको छ । फोटो प्रतियोगिताको म्याद मंसिर १४ गतेसम्म मात्र रहेको नेपाली सेनाको सुचनामा उल्लेख गरिएको छ ।
सेनाका विभिन्न गतिविधिलाई फोटोको माध्यमबाट अभिलेख राख्ने र आवश्यक परेमा उपयोग गर्न सहज बनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो । उक्त प्रतियोगितामा प्रशिक्षण, खेल, समारोह, परिचालन गतिविधि, नागरीक सैन्य सहयोग र अन्य गरी वर्गीकरण गरीएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ३५ हजार र तेश्रो हुनेलाई २५ हजारका दरले पुरस्कार वितरण गरीने नेपाली सेनाले जनाएको छ । गैह्र सैनिकलाई समेत सहभागी गराइने जन सम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |