भक्तपुरबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।
३० माघ २०६२ मा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ (साविक ताथली गा.बि.स. -८) ताथलीमा रहेको गणेश ईट्टा भट्टामा काम गर्ने रोल्पाका ४१ वर्षीय कृष्ण योगीको हत्या गरेर फरार रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काभ्रे मण्डनदेउपुर नगरपालिका– १ का ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षका बहादुर तामाङलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
प्रहरी वृत्त जगातीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |