बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका सौन्दर्य प्रतियोगिताका सञ्चालक मनोज पाण्डेलाई काठमाडौँ जिल्ला अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ ।
सोमबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्तिको सजाय तोकेको हो ।
आरोपी पाण्डेमाथि सौन्दर्य प्रतियोगिताको नाममा ८ वर्षअघि एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो । यद्यपि बलात्कार मुद्दाको हदम्याद नाघिसकेका कारण उनीविरुद्ध मानव बेचबिखन मुद्दा दायर गरिएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |