हावाहुरीले फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्ध महिलाको मृत्यु भएको छ ।
दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा सिंगे परिवार परेको थियो । बैदाम प्रहरी नायव उपरीक्षक वेद जोशीलेका अनुसार परिवारसहित चढेको डुंगा पल्टिदा ७० वर्षीय याममाया गिरीको मृत्यु भएको हो ।
सबैको उद्धार भएपनि वृद्ध आमा बेहोस भएकी थिइन् । उनको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको डीएसपी जोशीले बताए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |