अटोरिक्सा दुर्घटना हुदाँ डडेल्धुरामा दुई जनाको ज्यान गएको छ।अलिताल गाउँपालिका–१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
सो अटो दुर्घटनामा परी एकजना भने घाइते भएको जिल्ला प्रहरी कार्यालय, डडेलधुराले जनाएको छ।
प्रहरीका अनुसार गत राति भएको अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको हो भने सोही अटोमा रहेका वीरबहादुर कुँवर घाइते छन् ।
घाइते कुवँरलाई उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |