धादिङ–जिल्लाको धुनिवेशी नगरपालिका–९ जुगेडिमा रहेको युनाइटेड सिमेन्ट उद्योगमा मेसिनको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिमेन्ट उद्योगमा काम गर्ने भारतका ३८ वर्षीय जितेन्द्र राम रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
आज बिहान काम गर्ने क्रममा मेसिनले ठक्कर दिदा घाईते भएका रामको काठमाण्डौस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मिश्रले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव मनमोहन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |