नेपालबाट मनसुन पूरै बाहिरिन अझै ४/५ दिन लाग्ने भएको छ।
नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी क्षेत्रबाट बाहिरिएको मनसुन मध्य र पूर्व हुँदै पूर्णरुपमा बाहिरिन अझै ४/५ दिन लाग्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
यो वर्ष नेपालमा गएको जेठ ३१ गते पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको थियो ।
सरदर मितिभन्दा एक दिन ढिला गरी भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिला गरी हिजोदेखि बाहिरिन थालेको हो । नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टुबर २ तारिख हो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |