जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि थप ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गइसकेका छन् ।
शुक्रबार राति गएको भूकम्पपछी चार घण्टाको अवधिमा थप ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गइसकेका छन् ।
राति चार पटक ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।अरु साना दर्जनौं परकम्पहरू गएका छन् ।
राति ११ बजेर ४७ मिनेटमा सबै भन्दा ठूलो मापन गरिएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प जमिनको सतहबाट करिब १२ किलोमिटर मुनि केन्द्र रहेको बताइएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |