धादिङ । धादिङ जिल्ला सहकारी संघ लि.को अध्यक्षमा रंगनाथ थपलिया चयन हुनुभएको छ ।
शनिबार धादिङबेशीमा भएको २४ औं साधारणसभा तथा अधिवेशनले बाट १५ थपलियाको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा कमल राज कडेल, महिला उपाध्यक्षमा संगिता कडेल (दिपा), सचिवमा गोपाल गुरुङ र कोषाध्यक्षमा राम आले मगर चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा गायत्री खतिवडा, शिव बहादुर भण्डारी, हरि घिमिरे, पदमराज अधिकारी, एकराज पाण्डे, शेषकान्त कँडेल, कृष्ण बहादुर पोखरेल, प्रमिला पण्डित र ओम बहादुर पाठक चयन हुनुभएको छ।
यस्तै अधिबेशनले अर्यालको संयोजकत्वमा शोभा दुवाडी र कृष्ण कुमार भट्ट सदस्य रहने गरि लेखा सुपरिवेक्षण समिति पनि चयन गरेको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |