धादिङ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा स्थानीय र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं २ को कार्यालयलेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गाउँमा हुने घरभित्रको हिंसा, बालबिबाह बहुविवाह आदि कारणले हिंसा हुने गरेको सरोकारवालाहरुले बताएका छन् ।
गाउँ घरमा भएका लैंगिक हिंसा अन्त्यगर्न सचेतना गर्ने र घरघरबाट हिंसा अन्त्य गर्ने कार्यक्रम ल्याउन समेत आग्रह गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष हेमराज भुजेल, स्थानियबासी लगायएको सहभागिता थियो ।
वडा कार्यालयले आयोजना गरेको अन्तरक्रियालाई फोकस नेपाल र दियालो कृषि साना किसना सहकारी संस्थाले सहयोग गरेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |