धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ स्थित बैरेनी नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ।
खिर्रेको एक धार्मिक कार्यक्रममा सहभागी भएर चितवनतर्फ फर्कँदै गरेको ना ३ ख ६२८७ नम्बरको बस बैरेनी नजिकै सडकबाट खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी सदरमुकाम धादिङबेशीस्थित धादिङ अस्पताल लगिँदै छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ। तस्विर:सुवास लम्साल
दुर्घटनाबारे वृस्तृत विवरण थाहा पाउनको लागि तलको लिंक क्लिक गर्नुहोस्
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |