Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

११ घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

११ घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१२ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१२ घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१२ घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१२ घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

धादिङमा प्रत्यक्ष र समानुपातिकगरी झण्डै २६ हजार मत बदर (विवरण सहित)

  • अनिल अछामी
  • १५०७ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर १५, बिहिबार (३ साल अघि)
धादिङमा प्रत्यक्ष र समानुपातिकगरी झण्डै २६ हजार मत बदर (विवरण सहित)

धादिङ,१५ मंसिर ।
धादिङमा प्रत्यक्ष र समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा खसेका मतमध्ये झण्डै २६ हजार मत बदर भएको छ ।

प्रत्यक्षतर्फमात्रै प्रतिनिधिसभा र प्रदेशसभामा गरी १० हजार ९३० मत र समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा गरी १४ हजार ९९२ मत गरी कुल २५ हजार ८५२ मत बदर भएको हो ।

कुल २ लाख ६५ हजार ९९६ मतदाता रहेको धादिङ जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ खसेको १ लाख ५० हजार ३९१ मतमध्ये ६ हजार २३५ मत बदर भएको छ । जिल्लामा दुई प्रतिनिधि सभा र चार प्रदेश रहेको छ।

जसमा क्षेत्र नं १ को प्रतिनिधिसभा तर्फ १ लाख ३२ हजार ३५४ मतदाता रहेकोमा खसेको ८० हजार ६१५ मतमध्ये २ हजार ८२८ मत बदर भएको निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

यस्तै क्षेत्र नं १ को प्रदेश (क) मा ७३ हजार १५७ मतदाता रहेकोमा ४४ हजार ७१६ मत खस्दा १ हजार ३५२ मत बदर भएको छ ।
क्षेत्र नं १ को प्रदेश (ख) मा ५९ हजार १९७ मतदाता रहेकोमा ३५ हजार ९५४ मत खस्दा १ हजार ६७ मत बदर भएको छ ।

यसैगरी क्षेत्र नं २ को प्रतिनिधिसभा तर्फ १ लाख ३३ हजार ६४२ मतदाता रहेकोमा खसेको ६९ हजार ७७६ मतमध्ये ३ हजार ४०७ मत बदर भएको निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

क्षेत्र नं २ को प्रदेश (क) मा ७० हजार ७०१ मतदाता रहेकोमा ३८ हजार ४०० मत खस्दा १ हजार ११२ मत बदर भएको छ ।

क्षेत्र नं २ को प्रदेश (ख) मा ६२ हजार ९४१ मतदाता रहेकोमा ३१ हजार २१२ मत खस्दा १ हजार ६४ मत बदर भएको छ ।

यसैगरी कुल २ लाख ६५ हजार ९९६ मतदाता रहेको धादिङ जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको १ लाख ५१ हजार २०६ मतमध्ये ६ हजार ६१० मत बदर भएको छ । जिल्लामा दुई प्रतिनिधि सभा र चार प्रदेश रहेको छ।

जसमा क्षेत्र नं १ को प्रतिनिधिसभा तर्फ १ लाख ३२ हजार ३५४ मतदाता रहेकोमा खसेको ८० हजार ११७ मतमध्ये ३ हजार ५२ मत बदर भएको निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

यस्तै क्षेत्र नं १ को प्रदेश (क) र (ख) मा १ लाख ३२ हजार ३५४ मतदाता रहेकोमा ८० हजार ७०३ मत खस्दा ४ हजार ९२ मत बदर भएको छ।

यसैगरी क्षेत्र नं २ को प्रतिनिधिसभा तर्फ १ लाख ३३ हजार ६४२ मतदाता रहेकोमा खसेको ७० हजार ८९ मतमध्ये ३ हजार ५५८ मत बदर भएको निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

क्षेत्र नं २ को प्रदेश (क) र (ख) मा १ लाख ३३ हजार ६४२ मतदाता रहेकोमा ६९ हजार ७९१ मत खस्दा ४ हजार २९० मत बदर भएको छ।

विभिन्न दलबीचमा भएको चुनावी तालमेल तथा मतदाता शिक्षा प्रभावकारी नहुँदाको परिणाम अधिक मत बदर भएको अनुमान गरिएको छ। निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमार्फत महिला स्वास्थ्य स्वयंसेविका प्रयोग गरेर मतदाता शिक्षा सञ्चालन गरेपछि बदरको दर अधिक देखिएको हो ।

मतदाता शिक्षाअन्तर्गत जिल्ला निर्वाचन कार्यालयले पनि स्थानीय तहमा पुगेर नमुना मतदान गरेको थियो । तर अपेक्षा गरेअनुसार मत बदर दर घटेको देखिएन ।

धादिङमा दुवै प्रतिनिधि सभामा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। जसमा क्षेत्र नं १ बाट नेकपा एसका राजेन्द्र पाण्डे निर्वाचित भएका छन् भने क्षेत्र नं २ बाट नेपाली काँग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् ।

क्षेत्र १ को प्रदेश सभा क मा काँग्रेसका मधुकुमार श्रेष्ठ, प्रदेश सभा (ख) बाट माओवादीका शालिकराम जम्मकटेल निर्वाचित भएका छन् । यस्तै क्षेत्र २ को प्रदेश सभा ‘क’ मा नेपाली काग्रेसका गोबिन्द लम्साल र क्षेत्र २ को प्रदेश सभा ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का डम्बर तामाङ निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ भने ४१ हजार ८८ मत प्राप्त गरी नेकपा एमाले पहिलो पार्टी बनेको छ । दोस्रोमा नेपाली काँग्रेसले ३७ हजार ५२४ मत प्राप्त गरेको, छ भने तेस्रोमा नेकपा माओवादी केन्द्रले २७ हजार २८८ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ हजार ७५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १० हजार ०५३ मत र नेकपा एकीकृत समाजवादीको कलम चिन्हले ८ हजार ४२९ मत प्राप्त गरेको छ ।

हेर्नुहोस विवरण :

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१९%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • rajendrapratap-shaha

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ११ घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    ११ घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १२ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १२ घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १२ घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १२ घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution