

धादिङ, २५ बैशाख ।
उत्तरी धादिङको रुवी भ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुङ निवासी ३३ वर्षीय आदम तामाङ ११ दिनदेखि हराईरहेका छन् ।
धादिङबेसीमा अस्थाई बसोबास गर्ने आदम तामाङ बैशाख १४ गतेदेखि धादिङको ससाह क्षेत्र बाट हराएकोले खोजि गरिदिन परिवारले आग्रह गरेको छ ।
आदमका भाइ अब्राहम तामाङले दाईको खोजि गरिरहेकोले फेला नपरेपछि खोजि गरिदिन आग्रह गर्नुभएको हो ।
हातमा ट्याटु खोपेको, निलो ज्याकेट लगाएको, कालो कट्टु र सेतो चप्पल लगाएका आदम तामाङ कतै भेटिएमा र देखिएमा नजिकैको प्रहरी कार्यालय वा फोन नम्बर ९८६५४९३११८ मा सम्पर्क गरिदिन आग्रह गर्नु भएको छ ।
मानिस समस्या भएका आदमको २ वर्षदेखि उपचार भईरहेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङमा खोजिका लागि बैशाख २४ गते आग्रह समेत गरेर निवेदन समेत दिईएको भाइ अब्राहमले बताउनुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |