Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक १, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
मुख्य समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

१0 घण्टा अघि
२

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

१ दिन अघि
३

बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

२ दिन अघि
४

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

२ दिन अघि
५

आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 

२ दिन अघि
६

२ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

२ दिन अघि
७

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

४ दिन अघि
८

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ

५ दिन अघि
९

गलौँदीमा आज राति सडक बन्द हुने

५ दिन अघि
१०

धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ

५ दिन अघि
११

बुढीगण्डकी बाढी: गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित

५ दिन अघि
१२

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

६ दिन अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

४ हफ्ता अघि
२

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

२ हफ्ता अघि
३

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

१ महिना अघि
४

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

३ हफ्ता अघि
५

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

१ हफ्ता अघि
६

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

३ हफ्ता अघि
७

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

४ हफ्ता अघि
८

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

३ हफ्ता अघि
९

फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न

१ महिना अघि
१०

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

२ हफ्ता अघि
११

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

३ हफ्ता अघि
१२

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

१ हफ्ता अघि

च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

  • बागमती कलम
  • २२९६ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ बैशाख १३, बिहिबार (२ साल अघि)
च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

धादिङ । नीलकण्ठ नगरपालिका–८ च्याडुघुम्तीको डम्पिङ साइडमा फोहोर फाल्न नदिने चेतावनीसहित प्रभावित क्षेत्रका बासिन्दाले नगरपालिकालाई सात दिने अल्टिमेटम दिएका छन् ।

वर्षाैदेखि अव्यवस्थित ढंगबाट फोहोर फालिदै आएको डम्पिङ साइड व्यवस्थित नगर्दा गाउँसम्म दुर्गन्ध फैलिने क्रम बढेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले फोहोर फाल्न रोक लगाउने चेतावनीसहित सात दिने अल्टिमेटम दिएका हुन् ।

बुधबार स्थानीय ससाह ज्यामिरे सामुदायिक वन उपभोक्ता समूहले नगर उपप्रमुख दिपक विश्वकर्मालाई सात दिने अल्टमेटमसहितको ध्यानाकर्षण–पत्र बुझाएका छन्।

दैनिक दुई देखि तीन गाडी फोहोर फालिदै आएको डम्पिङ साइड व्यवस्थित नभएको वन समूहका अध्यक्ष रामकुमार पौडेलले बताउनुभयो ।

वन समुहका सचिव शंकर श्रेष्ठले फोहोरले प्रभावित क्षेत्रका नागरिकले २४सै घण्टा दुर्गन्ध त सहनु परेको छ नै घरपालुवा वस्तुभाउ चराउन र वन क्षेत्रमा घाँसदाउरा गर्न जान समेत नसकिने अवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘च्याडुघुम्तीमा विगत २० वर्षदेखि धादिङबेसी बजारको फोहोर फाल्दै आएको र त्यस ठाउँमा हालसम्म व्यवस्थित नबनाई फालिएको फोहोरले कालुपाण्डे मार्गमा यात्रा गर्ने यात्रुले समेत दुर्गन्ध सहन बाध्य छन्,ससाह ज्यामिरे आसपासबाट मात्रै होइन ढोला, मैदी नलाङ क्षेत्रबाट समेत मानिसको मृत्युपछि अन्तिम दाहसंस्कारका लागि शव लाने बाटो त्यहि भएको र फोहोरको ढंगुरमाथी फुटेका सिसा, प्लाष्टिकका कचेरा र सडेका फोहोरमाथी टेक्दै शव बोक्नुपर्ने बाध्यता छ ।’

अब यहाँका नागरिकले यो सब सहेर बस्न नसक्ने भन्दै सचिव श्रेष्ठले मानवताविरोधी अपराध गरेकाले अबउप्रान्त सधैँका लागि फोहोरमैला निषेध गर्नुबाहेक अर्काे विकल्प नभएको बताउनुभयो ।

‘स्थानीय सरकारहरुले हाम्रा गुनासो सुनुवाई नगरी जबरजस्ती फोहोर फाल्ने काम बन्द नगरे फोहोरमैला बोकेका गाडीलाई प्रभावित क्षेत्रमा प्रवेश निषेध गरी चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौं’ श्रेष्ठले भन्नुभयो ।यदि अझै पनि प्रभावित क्षेत्रका नागरिकको गुनासोलाई व्यवस्था गरी आजको मितिबाट सात दिनभित्र फोहोर फाल्ने काम बन्द नगरे र फालिसकिएको फोहोरको सहि तरिकाले व्यवस्थापन नगरी बलमिचाई ढंगबाट फोहोर फाल्ने काम भयो भने फोहोर बोकेर गएको गाडी फर्काएर बजारभित्र चोकचोकमा फोहोरको डंगुर लगाइदिने सहित कडा आन्दोलनमा उत्रने श्रेष्ठको भनाई छ ।

निरन्तर फालिएको फोहोरले त्यस क्षेत्रको वन पैदावर पनि नास हुँदै गएको र नागरिकको स्वास्थ्यमा पनि प्रतिकुल असर परेको हुँदा नागरिकको जिउधनको रक्षाका लागि फोहोर फाल्न अवरोध गरिने स्थानीय रमेश कोइरालाले बताउनुभयो ।

नगर प्रमुखमा निर्वाचित हुनु अघि च्याडुमा फोहोर डम्पिङ गर्ने विषयमा चर्किएर विरोध गर्ने नगर प्रमुख भिम प्रसाद ढुंगाना अहिले आफु कार्यान्वयन तहमा पुगेपछि केही गर्न नसकेको कोइरालाको भनाई छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर उपप्रमुख दिपक विश्वकर्माले डम्पिङ साइडलाई व्यवस्थित गर्न नगरपालिकाले यसअघि नै विभिन्न ठाउको निरिक्षण गरि पहल भइ रहेको तर कार्यान्वन पक्षमा ल्याउन ढिलाई भएको बताउनुभएको छ ।

अव्यवस्थित ढंगबाट थुपारिएको फोहोले मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको तथा राज्यशक्तिको दुरुपयोग गरी स्वच्छ वातावरण बाँच्न पाउने नागरिकको मौलिक हक सरकारले नै हनन् गरेको स्थानीयको आरोप छ ।

सदरमुकाम धादिङबेसीबाट निस्कने फोहोर २० वर्ष भन्दा अगाडिदेखि च्याडुघुम्तीको डम्पिङसाइडमा फालिदै आएको छ । उक्त क्षेत्र नगर प्रमुख ढुंगानाको जन्मस्थल रहेको वडा हो ।

भिडियो…………

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • IMG_20261017_175107

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

  • 1792141746447

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

  • bagbachhala

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

  • lions-samaj

    लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

  • समाचार
  • १

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´
    १0 घण्टा अघि

  • २

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै
    १ दिन अघि

  • ३

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो
    २ दिन अघि

  • ४

    लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष
    २ दिन अघि

  • ५

    आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 
    २ दिन अघि

  • ६

    २ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
    २ दिन अघि

  • ७

    किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
    ४ दिन अघि

  • ८

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ
    ५ दिन अघि

  • ९

    गलौँदीमा आज राति सडक बन्द हुने
    ५ दिन अघि

  • १०

    धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution