

काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।
दिउँसाे ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोककाे तातोपानीनजिक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हाे ।
भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दाेलखा, धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |