

मेष :
-परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।
वृष :
-व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
मिथुन :
-मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।
कर्कट :
-पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।
सिंह :
-लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।
कन्या :
-रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।
तुला :
-सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
वृश्चिक :
-शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।
धनु :
-मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।
मकर :
-मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
कुम्भ :
-सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।
मीन :
-घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |