

गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा शङ्कास्पद वस्तु फेला परेको छ ।
आज बिहान झन्डै ५ बजे सडकमा शङ्कास्पद वस्तु देखिएपछि आबुखैरेनी–गोरखा सडक खण्डमा आवतजावत बन्द गरिएको एसपी अनुपम श्रेष्ठले बताउनुभयो ।
सडकको बीचमा नयाँ प्रेसरकुकरमा तार जोडेर छाडेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रेसरकुकर नजिकै रातो झण्डा पनि भेटिएको छ ।
नेपानी सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तु निष्क्रिय पारेपछि सडक सञ्चालनमा आउने उहाँले बताउनु भयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |