

मेष
– मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला ।
वृष
– वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न स्थान र विभिन्न तरिकाबाट धन प्राप्त हुनेछन् ।
मिथुन
– मिथुन राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा अड्चन आइपर्नेछन् । बचत गरेको धन खर्च हुनेछ । आफन्तसँगको सम्बन्ध खटपट हुनेछ ।
कर्कट
– कर्कट राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । नसोचेको काम बन्ने छ । स्वस्थ्य राम्रो हुनेछ । भाग्यले साथ दिने छ । मिष्ठान्न भोजन गर्न पाइने छ । बोलेको काम पुरा हुनेछन् ।
सिंह
– सिंह राशिहुनेहरुको आजको दिन नराम्रो रहेको छ । तपाईको अपमान हुनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । गोप्यरुपमा कार्य गर्न खोज्दा हामी हुनेछ । खर्च बढी हुने छ ।
कन्या
– कन्या राशिहुने लागि आजको दिन शुभ रहेको छ । आम्दानीको स्रोत बढ्नेछन् । व्यापारीमा सफलता मिल्नेछ । वाहन लाभ हुनेछ । सम्मान मिल्ने छ
तुला
– तुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छ । रोजगारीको लागि नयाँ ढोका खुल्नेछन् । प्रसिद्धि मिल्नेछ । खुशीको कुरा सुन्नु हुनेछ । कृषिकार्यबाट सफलता मिल्नेछ ।
वृश्चिक
– वृश्चिक राशिहहुनेहरुको लागि आजको दिन खराब रहेको छ । यात्रा गर्दा विभिन्न समस्या आइपर्नेछन् । भाग्यले साथ नदिँदा बन्न लागेका काम रोकिनेछन् । सम्बन्धमा खटपट हुने छ ।
धनु
– धनु राशिको लागि आजको दिन नराम्रो छ । यात्रामा कष्ट हुनेछ । मनमा डर लागि रहनेछ । स्वास्थयमा समस्या आउनेछ । घाउचोटको सम्भावना रहनेछ । अफन्तसँग सम्बन्धमा असर पर्ने छ ।
मकर
– मकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ । पार्टनरबाट सहयोग मिल्नेछ ।
कुम्भ
– कुम्भ राशिका लागि आज विभिन्न प्रकारका धन रत्न लाभ हुनेछन् । पढाईमा मन रहनेछ । रोगलाई जित्नु हुनेछ । पढार्ईमा सफलतमा मिल्नेछ ।
मीन
– मीन राशि हुनेहरुको लागि आजको दिन व्यवसायमा विभिन्न बाधा आइपर्नेछन् । सन्तानमा स्वास्थ्यको समस्यामा देखिने छ । काममा जाँगर लाग्ने छैन ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |