Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

४ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

४ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

६ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

तयार नेपालको सहयोगमा नीलकण्ठले तयार पा¥यो कम्पोष्ट मल,नगरवासीलाई ५० प्रतिशत छुट (भिडियो सहित)

  • बागमती कलम
  • ३०३ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ आश्विन १७, बिहिबार (१ साल अघि)
तयार नेपालको सहयोगमा नीलकण्ठले तयार पा¥यो कम्पोष्ट मल,नगरवासीलाई ५० प्रतिशत छुट (भिडियो सहित)

सुशिला विश्वकर्मा,धादिङ।
टन्टलापुर घाम । तात्तिएको सडक । अनि अनगिन्ती सवारीहरु ओहोरदोहोर गरिरहेका। त्यही सडकको तल्लोपट्टी चार कोठे भवन छ । जसमा सेतो ब्यानरमा कालोे र रातो रंगले लेखिएको थियो । कम्पोष्ट मल उत्पादन केन्द्र ।

जसको भित्र एक जना शिरमा ढाका टोपी । खुट्टामा बाक्लो कालो बुट । हाफगन्जी र मुखमा माक्स लगाएका ।हातमा कालो चप्पल लिएर काम गरिरहेका ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ ससाहका विर बहादुर कार्की हुनुहुन्छ । उहाँले फोहोरलाई मोहरमा रुपान्तरण गर्ने काम गर्नु हुँदो रहेछ ।

उहाँलाई नचर्को घामको पर्वाह थियो, नत वर्खेभेल सरि बगिरहेको पसिनाको ।

हुन पनि पसिनाले निथु्रक्क भिजेका उनको शरीरमा कपडाहरु लपक्क टाँसिएका थिए । मास्कले पनि जवाफ दिएर चिउडोमा आफ्नो डेरा जमाईसकेको थियो ।

नीलकण्ठ नगरपालिकाको फोहोर बोक्ने गाडीले कुहिने फोहोर कारखानामा बिहान ८ देखि ९ बजेभित्रमा ल्याईदिने गरेको रहेछ । उहाँ पनि त्यही समयमा कारखानामा आईपुग्नु हुन्छ ।

उहाँको लागि कम्पोष्ट मल बनाउने काम खासै नौलो भने होईन ।उहाँले घरमै पनि पहिल्यै देखि कम्पोष्ट मल बनाउदै आउनुभएको रहेछ ।

उहाँले परम्परागत तरिकाले कम्पोष्ट मल बनाउदै आईरहेको त्यो अनुभव,आधुनिक प्रविधि र मेहनतलाई मिसाउदा अझै गुणस्तरीय कम्पोष्ट मल तयार भईरहेको छ ।

कार्कीले प्रविधिबाट मल तयार गर्नुहुन्छ । कुुहिने फोहोरलाई मेसिनमा काट्ने, धुल्याउने ।त्यसपछि काटेको फोहोरलाई कुहाउन एमवान भन्ने एउटा झोल छर्किने ।

बढि लेदोपन आउन नदिन सेलेर मिलबाट ल्याएको धानको भुस मिसाउने । त्यसपछि छिटो ब्याक्टेरिया उत्पादन गर्नको लागि हावा आवात जावत हुने प्लास्टिकको क्रेटमा राख्ने । जसले कम्पोष्टिङ गर्छ । त्यसलाई तीनतीन दिनमा तापक्रम परिक्षण गरिरहनु पर्छ । २८दिन देखि एक महिना भएपछि बाहिर निकालेर जालीमा चाल्ने गरिन्छ । त्यसपछि कम्पोष्ट मल पूर्ण रुपमा तयार हुन्छ ।

योे सबै प्रक्रिया पुरा गरेर उहाँले फोहोरबाट कम्पोष्ट मल बनाउदै आउनुभएको छ ।

अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनासँगको सहकार्यमा नीलकण्ठ नगरपालिकाले फोहोरलाई मोहर बनाउने अभियान सुरु गरेपछि अहिले कार्कीले आफ्नै ठाउँमा रोजगारी पाउनुभएको छ ।

तयार नेपाल परियोजनाले नीलकण्ठ नगरपालिकाको फोहोरमैला व्यवस्थापनको क्षेत्रमा पनि काम गर्ने भएपछि नगरपालिकाले सहकार्य गरेको नीलकण्ठ नगरपालिका खानेपानी तथा सरसफाई स्वच्छता शाखाका प्रमुख शिव रानाले बताउनुभयो ।

‘तयार नेपाल परियोजनाका लागि ब्लु वेष्ट टु भ्यालु मार्फत आएको विज्ञहरुले नगरपालिकाबाट दैनिक कुहिने र नकुहिने फोहोर कति संकलन हुन्छ त्यसको निरिक्षण गरे,’ उहाँले भन्नुभयो,‘त्यसपछि प्रत्येक टोलमा गएर नगरबासीलाई जनचेतना कार्यक्रमहरु पनि संचालन गरेर मल तयार पार्ने काम भयोे ।’

घरायसी मल भन्दा कम्पोष्ट बालीको लागि निकै उपयुक्त रहेको उहाँको भनाई छ ।

‘घरायसी मल जस्तो अवस्थामा पनि रहने भयो ।

त्यसमा कुनै ल्याब टेष्ट भएको हुँदैन,’उहाँले भन्नुभयो,‘ कम्पोष्ट मलमा भने विरुवाको लागि आवश्यक पर्ने सबै तत्वहरुको प्रयोगशलामा परिक्षण गरिएको हुनाले घरायसी मल भन्दा कम्पोष्ट मल झनै उपयुक्त रहेको बताउनुभयो ।

‘मलको आर्थोनिक र कोलीफर्महरु परिक्षण गरेका थियौं,’ उहाँले भन्नुभयो,‘त्यसमा मानव स्वास्थ्यलाई हानी हुने कुनै पनि तत्वहरु नदेखिएको उहाँको भनाई छ ।

फोहोरलाई मोहरमा रुपान्तरण गर्न धादिङकै टोल विकास संस्था महासंघ पनि सहयोग गर्दै आएको छ ।

संस्थाले प्रत्येक टोलमा फोहोर वर्गिकरणको बारेमा सचेतनाका कामहरु संचालन गर्दै आईरहेको टोल विकास संस्था महासंघ धादिङका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनुभयो ।

त्यस्तै ठाउँठाउँमा सडक बत्तिहरु पनि राख्ने कामहरु गरिरहेको उहाँले बताउनुभयो ।फोहोर व्यवस्थापनको पक्षमा नगरपालिकाले राम्रो कामको सुरुवात गरेको उहाँको भनाई छ ।

नीलकण्ठ नगरपालिका वडा नं.८ की विमला कोईरालाले नर्सरीमा तरकारी लगाउन कम्पोष्ट मल १५/१५ किलोको दुई बोरा मल लग्नुभयो । उहाँले अरु समयमा गाई वस्तुकै मल प्रयोग गर्दै आउनुभएको थियो ।

‘नगरपालिकाले कम्पोष्ट मल बनाएको छ भन्ने थाहा पाए,’उहाँले भन्नुभयो,‘मलको परिक्षण गर्न र सजिलोको लागि कम्पोष्ट मल लगेँ । टनेलमा कम्पोट मल राखेर तरकारी लगाउदा ९० प्रतिशत विरुवाहरु उम्रिएको बताउनुभयो ।’

उहाँ भन्नुहुन्छ,‘गाई वस्तुको मल प्रयोग गर्दा किरा लाग्ने, धमिराले खाने, फेद कुहिने समस्या हुन्थ्यो कम्पोष्ट मल राखेपछि त्यो समस्या हटेको छ ।’

कम्पोष्ट मल कारखाना संचालन गरेको हालसालै हो, २ महिना पुरा हुन लाग्यो ।

नीलकण्ठ नगरपालिकाले वडा नम्बर ३ स्थित सदरमुकाम बजार क्षेत्रका,वडा नम्बर ४, १२ र ८ को फोहोर उठाउदै आएको छ ।

नगरपालिकाले दैनिक रुपमा चार टन फोहोर संकलन गर्ने गरेको छ । त्यसमध्ये तरकारी जन्य कुहिने फोहोर त्यसको ३० प्रतिशत अर्थात् एक हजार दुईसय केजी कारखानामा आउछ ।

अहिले दैनिक रुपमा ५०/६० केजी कम्पोष्ट मल उत्पादन हुँदै आएको छ । नगरपालिकाको दैनिक उत्पादन गर्ने लक्ष्य भने एक सय केजी हो ।

सुरुवाती चरणमा स्थानीयहरुले घरबाट नै फोहोर वर्गिकरण नगर्ने गरेको कारण क्षमता अनुसारको मल तयार पार्न सकिएको छैन । हालसम्म १५ सय केजी पूर्ण रुपमा तयार भईसकेको छ ।

तर शुरुवात अत्यन्तै राम्रो भएको छ ।

नीलकण्ठ नगपालिका वडा नम्बर ३ की नानु भण्डारीले घरबाट कुहिने र नकुहिने फोहोर छुट्याएर पठाउने गर्नुभएको छ । ‘पहिल्यैदेखि नै घरबाट उत्पादन हुने कुहिने फोहोरलाई कौसी खेतिमा मल बनाएर राख्ने गरेको थिए,’ उहाँले भन्नुभयो,‘ त्यही कारणले गर्दा पनि कुहिने र नकुहिने फोहोर छुट्याउन मलाई समस्या भएन ।

केहि समय अगाडी नीलकण्ठ नगरपालिकाले तयार नेपाल मार्फत ब्लु वेष्ट टु भ्यालु काठमाण्डौंको प्राविधिक सहयोगमा कम्पोष्ट मल बनाउने तालिम दिएकोले झन आफुलाई फोहोर छुट्याएर मल बनाउन सहज भएको बताउनुभयो ।

‘फोहोर वर्गिकरण गरेर नराख्दा घरमा दुर्गन्ध फैलिने समस्या थियो, अहिले त्यो समस्या समाधान भएको छ।

नीलकण्ठ नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष प्रकाश श्रेष्ठले कम्पोष्ट मल उत्पादन केन्द्रबाट खुद्रामूल्य ४० रुपैयाँ प्रतिकेजी र होलसेल मूल्य ३० रुपैयाँमा बिक्रि भईरहेको बताउनुभयो ।

नगरवासीलाई भने प्रोत्साहन स्वरुप ५० प्रतिशत छुटमा बिक्रि गरिएको उहाँको भनाई छ । ‘अहिले नर्सरी र कौसी खेति गर्नेहरुले मल लगिरहेका छन् ।

कम्पोष्ट मल बनाउन तालिम र सामाग्री तयार नेपाल मार्फत ब्लु वेष्ट टु भ्यालु काठमाण्डौंको प्राविधिक सहयोग रहेको छ,’ उनले भने,‘यसका लागि आवश्यक लगानी परियोजना मार्फत नीलकण्ठ नगरपालिकाले नै गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

‘कुहिने फोहोरलाई मोहरमा रुपान्तरण भएपछि नगरपालिकाको आम्दानीको स्रोत बनेको छ ।’प्रवक्ता श्रेष्ठले भन्नुभयो,‘स्थानीयवासीलाई कुहिने फोहोरले धेरै समस्या बनाएको थियो ।

यसले थोरै भए पनि रासायनिक मलको प्रयोगमा कमी ल्याउन कम्पोष्ट मललाई प्रवद्र्धन गर्न मद्धत पुर्याउने उहाँको भनाई छ ।

कम्पोष्ट मल व्यवस्थापनको जिम्मा नगरपालिकाले सबै वडालाई दिएको छ । सोही अनुसार वडा र नगरपालिकाले कृषि उपजलाई पनि बजारीकरण गर्ने योजना बनाएको छ ।

जसबाट उत्पादन भएको फोहोरलाई कम्पोष्ट बनाउन सकिने बताउनुभयो ।

नगरपालिकाले उत्पादन भएका मलहरुलाई नियमित बिक्रि बितरण गर्ने मेकानिजम (संयन्त्र)बनाउने र नगरपालिका तथा वडा समितिले अपनत्व लिएर दीर्घकालीन रुपमा लैजाने बताउनुभयो ।

‘यसलाई व्यवस्थापन गर्न एउटा व्यवस्थापन समिति बन्छ,’उहाँले भन्नुभयो,‘विक्रि वितरण अन्य एग्रोभेटहरु मार्फत पनि गरिने छ।’अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनाले शुरुवात गरिदिएको कामलाई नगरपालिकाले निरन्तर एवःदिगो रुपमा संचालन गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

कम्पोष्ट मल कारखानालाई दिगो बनाउन नगरपालिका आफैले संचालन गर्ने योजना बनाएको छ भने वडाले व्यवस्थापन र बजारीकरणको लागि जिम्मा लिने बताउनुभयो ।

नगरपालिकामा व्यवस्थित फोहोर विर्सजन केन्द्र नहुँदा फोहोर विर्सजन केन्द्र आसपासका र फोहोर बगेर जाने ठाउँका स्थानीयहरुले पटक पटक आन्दोलन गर्दै आएका थिए ।

अहिले कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन थालेपछि नगरपालिकाको फोहोर व्यवस्थापनमा ६० प्रतिशत सहजभएको छ ।

यसले गर्दा नरगपालिकाको फोहोर व्यवस्थापन सहज भएको र आयातित मललाई प्रतिस्थापन गर्न पनि सहयोग पुग्ने छ । कम्पोष्ट मलले बोट विरुवालाई फाईदा गर्नुका साथै माटोको उर्वराशक्ति पनि बढाउन मद्धत पुग्छ ।

नगरपालिकाको एउटा सपना थियो नमुना काम गर्ने ।

अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनाको सहकार्यमा अहिले नमुना काम भईरहको छ।

फोहोर व्यवस्थापनको पक्षमा नीलकण्ठ नगरपालिकाको यो अनुभवबाट फोहर व्यवस्थापनको चुनौति झेलिरहेका पालिकाहरुले पनि सिकाईका रुपमा ग्रहण गर्न सके झन राम्रो हुनेथियो ।

हेर्नुहोस् भिडियो…………….

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution