

नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर
भारतीय रुपैयाँ
–एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा
अमेरिकी डलर
–एकको खरिददर १३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १३५ रुपैयाँ ५० पैसा
युरोपियन युरो
–एकको खरिददर १४२ रुपैयाँ ०४ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा
बेलायती पाउन्ड
–एकको खरिदमूल्य १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा
अष्ट्रेलियन डलर
–एकको खरिददर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा
क्यानेडियन डलर
–एकको खरिददर भने ९६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०७ पैसा
जापानी येन
–१० को खरिददर ८ रूपैयाँ ७३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७७ पैसा
चाइनिज युआन
–एकको खरिददर १८ रूपैयाँ ६३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७१ पैसा
दक्षिण कोरिया वन
–१०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा
कतारी रियाल
–एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा
साउदी अरेबियन रियाल
–एकको खरिददर ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०९ पैसा
युएई दिराम
–एकको खरिददर ३६ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८९ पैसा
मलेसियन रिंगिट
–एकको खरिददर शुक्रबार ३० रूपैयाँ २१ पैसा र बिक्रीदर ३० रूपैयाँ ३५ पैसा
कुवेती दिनार
–एकको खरिददर ४३८ रुपैयाँ ६७ र बिक्रीदर ४४० रुपैयाँ ६२ पैसा
बहराइन दिनार
–एकको खरिददर ३५७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४९ पैसा





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |