

मेष :
-आज आफूले आफूलाई चिन्ने दिन हो। लगानी भए शिक्षामा फाइदा हुनेछ। स्वास्थ्यमा लाभ होला। वैदेशिक लगानीबाट आम्दानी बढ्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ।
वृष :
– मन मिल्ने साथीको कुराले महत्त्वपूर्ण काम बन्नेछ। सञ्चित धन खर्च हुनसक्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ।
मिथुन :
-सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। गुरुको साथ मिल्नेछ। शिक्षा क्षेत्रमा रोजगारीको अवसर मिल्नेछ। जीवनको महत्तवपूर्ण कामको थालनी हुनेछ।
कर्कट :
-अभिभावकको सुझाव अनुसार काम गर्नु राम्रो हुन्छ। महत्त्वपूर्ण सामान हराउने जोखिम रहेकाले सचेत हुनुपर्ने दिन छ। आफूले गरेको राम्रो कामको जस अरुले लिन सक्छन्। विदेश यात्रा सफल हुनेछ।
सिंह :
-व्यवसायमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट लाभ हुनेछ। वैदेशिक क्षेत्रमा सचेत हुनु राम्रो हुन्छ।
कन्या :
-यात्रा सफल बन्नेछ। रोकिएको काम सञ्चालन हुने दिन छ। व्यापारमा नाफा कमाउने योग छ। विदेशमा भएको लगानीबाट फाइदा हुनेछ। साथीले सहयोग गर्नेछन्।
तुला :
-नयाँ कामको थालनी गर्ने दिन हो। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। विदेशको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
वृश्चिक :
-खुट्टा तान्ने धेरै भएकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धी परास्त हुने योग छ। शिक्षामा मानसम्मान र सामाजिक संस्थामा कदर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनु :
-नयाँ साधन खदिर गर्ने योग रहेको छ। अचानक लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।
मकर :
-मन खुशी हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। अचानक धन खर्च हुने योग रहेको छ। लगानीको क्षेत्रबाट मन सन्तुष्ट हुनेछ।
कुम्भ :
-न्यायको क्षेत्रमा सफलता प्राप्त गर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। झुकेर भए पनि आफ्नो काम सफल पार्नुपर्ने देखिन्छ।
मीन :
-साथीको सहयोग प्राप्त हुनेछ। आफ्नो कुरा मात्र ठिक भन्ने शैलीले घाटा हुने देखिन्छ। साथीसँगको यात्रा हुने भएकाले दिन रमाइलो हुनेछ। परिवारको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |