Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

२ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१५ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१५ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१५ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१६ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१६ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१६ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

श्रीमानले गरे श्रीमतीको हत्या

२ घण्टा अघि

सूचना आयोगको आदेशलाई बेवास्ता गर्दै सिद्धलेक गाउँपालिका, पारदर्शितामाथि प्रश्नचिह्न

  • बागमती कलम
  • ६०८ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ आश्विन १८, शनिबार (८ महिना अघि)
सूचना आयोगको आदेशलाई बेवास्ता गर्दै सिद्धलेक गाउँपालिका, पारदर्शितामाथि प्रश्नचिह्न

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले सूचना आयोगको आदेशलाई अबज्ञा गरेको छ ।

राष्ट्रिय सूचना आयोगले २०८१ जेठ १६ गते सार्वजनिक निकायहरुलाई हुलाक, इमेल वा अन्य माध्यमबाट आउने सूचनाको हकसम्बन्धी निवेदन दर्ता गरी दर्ता नम्बर उपलब्ध गराउन अनिवार्य आदेश दिएको भए पनि सिद्धलेक गाउँपालिकाले उक्त निर्देशनको अबज्ञा गरेको हो ।

आयोगले संघ, प्रदेश, स्थानीय तहदेखि अन्य सरकारी कार्यालयसम्म सबैलाई नागरिकले जुनसुकै माध्यमबाट निवेदन पेश गर्दा दर्ता मिति र नम्बर सुनिश्चित गर्नुपर्ने स्पष्ट निर्देशन दिएको थियो।

तर सिद्धलेक गाउँपालिकाले इमेलमार्फत आएका निवेदनलाई दर्ता गर्न नमानेको र इमेल ‘सेवा सुविधा लिनका लागि नभई सूचना मात्र पठाउनका लागि हो’ भन्ने अडान लिएको देखिएको छ।

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा विरुद्ध केही पत्रकारले सूचनाको हक प्रयोग गरी प्रमाण मागेपछि विवाद चुलिएको हो।

अध्यक्ष खतिवडाले पत्रकार केशव अधिकारी, सीताराम अधिकारी र अनिल नेपालीमाथि व्ल्याकमेलिङ र बार्गेनिङ गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरे पनि सो आरोप प्रमाणित गर्न नसकेपछि विवाद सतहमा आएको हो।

उजुरीका बिषयमा पत्रकार केशव अधिकारीले सूचनाको हक प्रयोग गरी प्रमाण उपलव्ध गराउन निवेदन दिएपछि अध्यक्ष खतिवडाले प्रमाण पेश गर्न नसकि अधिकारीलाई वेवारिसे पत्र पठाई घट्नालाई अन्यत्र मोड्ने कोशिस गरेका हुन् ।

उजुरी पत्रमा लगाईएको आरोपहरुको सार्वजनिक रुपमा पुष्टि गर्ने आधार प्रमाण,अडियो, भिडियो उपलव्ध गराईपाउँ भनि अध्यक्ष खतिवडालाई भदौ १३ र २० गते दुई वटा पत्र गाउँपालिकाको आधिकारिक इमेलमा पठाई सूचनाको हक वमोजिम पत्रकार अधिकारीले जवाफ माग गरेका थिए ।

पत्रकार केशव अधिकारीले सूचनाको हक प्रयोग गरी प्रमाण उपलव्ध गराउन निवेदन दिएपछि गाउँपालिकाले मेलमा पठाएको पत्र

दरवन्दी सहितको शिक्षक सरुवा हुँदा सिद्धलेक ७ को जाल्पादेवी आविमा अंग्रेजी बिषयको पढाई रोकिएको भन्दै स्थानीयले विरोध जनाउँदै विद्यालयमा ताला लगाएको समाचार अनलाइन मिडियामा प्रकाशित गरेको भन्दै अध्यक्ष खतिवडाले पत्रकारद्धय केशव अधिकारी र अनिल नेपालीलाई अपमानपूर्ण व्यवहार गरेको विरोधमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल,समाजवादी प्रेस संगठनको जिल्ला शाखा र महासंघको वागमती प्रदेश समिति र केन्द्रिय समितिले प्रेस बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएपछि अध्यक्ष खतिवडाले आफ्नो गल्ती लुकाउन हुंदै नभएको तथ्यहिन आरोप लगाई केशव अधिकारी, सीताराम अधिकारी र अनिल नेपाली बिरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका थिए ।

उजुरी दर्ता गरे लगत्तै अध्यक्ष खतिवडाले सो बिषयमा केही मिडियालाई दर्ता भएको उजुरी पत्र पठाई पत्रकारत्रयको चरित्रहत्या हुने समाचार समेत लेख्न लगाएका थिए ।

काउन्सिलमा छानविनका लागि परेको उजुरी के कसरी मिडियामा पुगेको हो भन्ने बिषयमा पत्रकार केशव अधिकारीले प्रेस काउन्सिल संग सूचनाको हक प्रयोग गरि दिएको निवेदनमा प्रेस काउन्सिलका सूचना अधिकारीले यस्तो काम अहिले सम्म प्रेस काउन्सिलले नगरेको र गर्न नहुने समेत स्पष्ट पारेको छ ।

काउन्सिलमा छानविनका लागि परेको उजुरी के कसरी मिडियामा पुगेको हो भन्ने बिषयमा पत्रकार केशव अधिकारीले प्रेस काउन्सिल संग सूचनाको हक प्रयोग गरि दिएको निवेदनमा प्रेस काउन्सिलको जवाफ यस्तो थियो…..

पत्रकार केशव अधिकारीले प्रेस काउन्सिलमा दर्ता भएको उजुरीमा उल्लेखित भएको आरोपहरुको आधार प्रमाण माग गर्दै निवेदन पठाएपछि खतिवडाको निर्देशनमा गाउँपालिकाका कर्मचारीले निवेदकको इमेलमा वेवारिसे पत्र पठाएको समेत खुलेको छ ।

राष्ट्रिय सूचना आयोगले २०८१ जेठ १६ मा सिद्धलेक गाउँपालिका सहित देशभरका कार्यालयलाई पठाएको आदेशमा आयोगले स्पष्ट पारेको छ कि आवेदन चाहे हुलाक, इमेल वा अन्य माध्यमबाट प्राप्त भए पनि त्यसको अभिलेख राखी दर्ता नम्बर उपलब्ध गराउनु सार्वजनिक निकायको अनिवार्य दायित्व हो।

तर सिद्धलेक गाउँपालिकाले इमेलमार्फत पठाएको पत्रमा भने इमेल केवल सूचना प्राप्त गर्नका लागि हो, सेवाग्राहीको काम गर्नका लागि होइन भनी उल्लेख गरेको छ।

सूचनाको हकका अभियानकर्मी रुक्शना कपालीले सूचना आयोगमा निवेदन पेश गरेपछि आयोगले २०८१ जेठ १६ मा देशभरका सरकारी कार्यालयको नाममा आदेश जारी गरेको थियो।

आयोगले भनेको छ कि कुनै पनि सरकारी कार्यालयमा पठाइने कागजातहरूको दर्ता मिति तथा दर्ता नम्बर सुनिश्चित गर्नु नागरिकको हक हो।

यसले निवेदकलाई आफ्नो निवेदनमा भएको कारवाहीबारे जानकारी लिन, आवश्यक प्रमाण पाउन र कानुनी प्रक्रियामा उपयोग गर्न सहज बनाउँछ।

आयोगले निर्देश गरेको छ कि सार्वजनिक निकायहरूले सूचना प्रविधिको प्रयोग गरी स्वचालित प्रणालीमार्फत निवेदन दर्ता गर्ने र स्वतः दर्ता नम्बर सिर्जना गरी आवेदकलाई उपलब्ध गराउने व्यवस्था गर्नु पर्छ।

यसले पारदर्शिता, जवाफदेहिता र सुशासन सुनिश्चित गर्न मद्दत गर्छ।

सूचनाको हकका अभियन्ताहरूले भने आयोगकै आदेशको पालना नगर्नु गाउँपालिकाले पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति बेवास्ता गरेको संकेत भएको टिप्पणी गरेका छन्।

आयोगले नागरिकको निवेदन चाहे हुलाक, इमेल वा अन्य कुनै माध्यमबाट आए पनि अनिवार्य रुपमा दर्ता गरी दर्ता नम्बर उपलब्ध गराउनुपर्ने प्रावधान कार्यान्वयन गर्न बारम्बार आग्रह गर्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    २ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १५ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १५ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १५ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १६ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १६ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १६ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution