इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । सिड्नीमा शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो ।
सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड समूह विजेता र इंल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।
इंग्ल्यान्डको जितसँगै आयोजक अष्ट्रेलिया भने बाहिरिएको छ । अष्ट्रेलिया ५ खेलमा सामान नतिजाको साथ ७ अंक भएपनि नेटनरेटको कारण बाहिरिन पर्यो । अष्ट्रेलियाको नेटरनरेट माइनस ०.१७३ रह्यो । इंग्ल्यान्डको नेटरनरेट प्लस ०.४७३ रह्यो ।
यस्तै यस समूहबाट श्रीलंका, आयरल्याण्ड र अफगानिस्तान समेत बाहिरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |