

यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका हरिशंकर साह पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भिम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदील आलम, अर्जुन साउद र गुलसन झा परेका छन् ।
नेपालले त्रिवी क्रिकेट मैदानमा यही कात्तिक २९, ३० र मंसिर २ गते यूएईसँग तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्दैछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |