Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१२ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१२ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

विछोडपछिको रात

  • बागमती कलम
  • ११८५ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ फागुन २३, मंगलबार (३ साल अघि)
विछोडपछिको रात

शरण रेग्मी
धादिङ,२३ फागुन ।
बेलुकाको पाँच बजेको छ । म एउटा घरको मटनमा रहेको ओछ्यानमा पल्टिरहेको छु । घरको अगाडी आगनबाट जान मिल्ने गरी बनाइएको त्यो कोठा बाहिरबाट जोकसैले अवलोकन गर्दा राम्रो लाग्थ्यो ।

सिरक, डसना, तकियो, तन्ना सफा र राम्रा थिए । भित्ता सिमेन्टेड थियो । जहाँ सगरमाथा र लुम्बिनीको पोष्टर टाँसिएको थियो । बीचमा एउटा सानो आँखीझ्याल थियो । उक्त झ्यालबाट बाहिरको दृश्य केही देख्न सकिन्थ्यो । त्यो कोठाको एउटा प्रवेश ढोकाबाट हिमालको दृश्य अवलोकन गर्न सकिन्थ्यो । घरको कोठा दक्षिण–पूर्व फर्किएको थियो ।

अलि तल लिखु खोला छङछङ गर्दै बगेको थियो । खोलोको दायाँबायाँ ठूला–ठूला खेतका फाँटहरु लमतन्न परेका देखिन्थ्यो । फाँटको केही माथि जंगल थियो । जंगल धेरै धना थियो ।

शिवपुरीको नामले चिनिने उक्त जंगल साह्रै सुन्दर थियो । प्रकृतिको अनुपम छटमा छटमा अवस्थित यो गाउँ सुन्दर थियो तर मेरो लागि यो एक मसानघाट सरह थियो ।

जन्मथलो र कर्मथलोलाई छोडेर आज म फेरी अर्कै ठाउँलाई कर्मथलो बनाउन जादैछु । सम्झन्छु मेरो स्थायीमा नाम ननिस्केको भएपनि हुन्थ्यो। नाम निस्केको थिएन भने त यहाँको यो उजाड ठाउँमा बस्नुपर्ने छ थिएन ।

१२ वर्षको अनवरत अध्ययन पश्चात् पाएको यो खुशी पनि मेरो लागि खुशी भएन । बाह्र वर्ष श्रीमती, आमा, बासँग सँगै बिताएको ती पलहरु आँखा अगाडी आउन थाले । बिछोड अघिको हिजोको रातभन्दा पनि आज मलाई पिडा बोध भइरहेको छ ।

हुन त यहाँको विद्यालयको प्र.अ. ले मलाई आफैँ नुवाकोट सदरमुकामसम्म जानुभई मैले कहिल्यै तिर्न नसक्ने गुन लगाइसक्नु भएको छ र आज मलाई जुनघरमा बासको बन्दोबस्त भइरहेको छ । यो पनि उहाँकै देन हो । प्र.अ. ले मलाई रोजाउनु भएके थियो ।

उहाँको आफ्नै घरमा बस्ने कि अभिभावकको घरमा भनेर । मैले एउटा थ्री क्लासमा बोर्डिङमा पढ्ने बाबुलाई गाइड गर्नुपर्ने र सम्पूर्ण बसोबासकोे जिम्मा लिने भनेकोले म यतातिर हानिएको हो ।

अन्य विद्यालयका शिक्षक साथीहरुले पनि आफ्नो घरमा जान र बस्न नभनेका होइनन् । साँच्चै म त स्वर्गका भगवानहरुसँग साक्षत्कार भएको र स्पर्गको एक टुक्रामा आफू रहेको जस्तो लाग्थ्यो ।

एउटा बुढा बा, बुढी आमा, दाइ, भाउजु र थ्रीमा पढ्ने एउटा सानो बच्चा मात्र उक्त घरमा बस्दै आउनुभएके रहेछ । ३० मिनेट अघिमात्र छिरेको मलाई उहाँहरुले राम्रो सेवासत्कार गर्नुभयो । खाजा खाएर म माथि आएके थिएँ। म आखी झ्यालबाट दृश्य अवलोकन गर्दै थिए दुःखलाई भुल्न भनेर । आगमनमा १५–१६ वटाको गु्रपमा बाख्रँहरु मकै खाँदै थिए ।

अगाडीबाट रहेको गोठमा हेरे । दुइवटा ठूला भैसीहरु देखे । मनमनै विचार गरे। काठमाण्डौंमा घरभएको मालिकले पनि कामलाई कति प्यार गरेको ? देखिएका बाख्राहरु र भैसीलाई पाल्न त कठिन मेहनत बिना सम्भव थिएन । मनमनै मेहनती घरमा सदस्यहरुलाई तारिफ गरे । तल कुखुरा हो कि कालिज हो कराएको आवाज आयो ।

घरबेटी दाजुले कालिज काट्नुभएको रहेछ । जुनकुरा दाजुले मलाई सोधेपछि थाहा भयो । म कोठामा पस्ने ढोकामा बसेर सबै दुश्य हेरिरहेको छु । घरबेटी आमाले दुध दुहेर ल्याउनुभयो र आगनमा दुध पकाउन थाल्नुभयो । उता दाजु भने कालिजको मासु काट्न थाल्नुभयो र भन्नुभयो । सार! हजुरले कालिजको मासु खानुभाछैन होला भनेर कालिज ल्याआको ।

“हे होर दाई । धन्यवाद” म मुसुक्क मुस्कुराउन खोजे तर सकिन । दाजु भित्र वस्तुभयो र सायद मासु पकाउन थाल्नुभयो कि क्या हो । प्याजको गन्ध बाहिरसम्म आइपुग्यो । केही समयपछि मलाई घरबेटी बुबाले खाना खान बोलाउनुभयो । म तल झरेँ । मैले खाजा खाने समयमा भनेको थिए कि बाबुलाई म भोलिदेखि राम्रोँसँग हेरचाह र पठनपाठन गराउँछु भनेर । सायद उनीहरु ढुक्क थिए । कि अब त बाबुको पढाइ सुध्रन्छ भनेर ।

यो घरको परिवारको सदस्यले दिएको सेवा सत्कारले म दङ्ग परे । ज्वाइलाई जस्तै ठूलो सत्कार थियो । गरिब परिवारमा जन्मिएको मैले यत्तिको सत्कार आजको दिनसम्म कतै पाएको थिइन । कालिजको मासु, तील र गोलभेडाको अचार, काउलीको तरकारी, दुध, घ्यू आदि घ्यू बाहेक सबै मेरा लागि मनपर्ने चिजहरु थिए । विछोडको पिडाले खाना खान मन थिएन ।

तैपनि मैले खाना खाएँ । घरबेटी आमाले कालिजको मासु थपिदिनुभयो । मैले पुग्यो भन्दा पनि थपिदिनु भएकाले भ्याउन साह्रै गाह्रो भयो । तैपनि मलाई त्यो भोजन मिठो लागेन । मैले खाना राम्रोसँग नखाएकोले होला घरबेटी आमाले भन्नुभयो । मास्टरसाप ! चिन्ता लिनुहुँदैन है । खै त मेरो छोरो पनि दश वर्ष हराको हो ।

इन्डिया गाको रे हामी सबैलाई छाडेर मर्दको छोरोले चिन्ता नलि है ?” पेट भोकै हुन्छ । लाज नमान है । मैले हुन्छ भनेर टाउँको हल्लाए । विद्यालयमा प्रवेश गरेदेखि घरमा धेरैपल्ट फोन गरे र घरपरिवारको फोन धेरै पटक रिसिभ गरे। मनमनै साचेको थिए कि जतिसुकै नराम्रो ठाउँ र नराम्रो व्यवहार गरेपनि राम्रो छ भनेर ढाट्ने छु तर ढाट्नुपर्ने वातावरण सिर्जना भएन ।

बेलुकाको खाना पश्चात् नयाँ घरमा नयाँ सदस्यहरुसँग केहीसमय भलाकुशारी भयो । ओछ्यानमा पल्टन पुगे । घरबेटी दाजु मेरो कोठामा पुगेर केही समस्या भए राख्नु है मास्टर साप भन्नुभयो । तल झर्नुभयो । ओछ्यानमा पल्टदै बुढा बा, बुढी आमा, श्रीमती र छोराछोरीलाई एकैपल्ट सम्झिए । पच्चीसवर्ष अघि सहरमा पढ्न जाँदा पनि यत्तिको पिडा भएको थिएन ।

हिजो आमाले दिनुभएको अर्ती उपदेशहरु सम्झिए । श्रीमतीले बनाएका मिठा–मिठा परिकारहरु सम्झिए र नखाइकन छोडेको कुरा पनि नसम्झेको होइन । छोरा–छोरीसँग बिताएका पलहरु सम्झिएँ । श्रीमतीले आफ्नो भागबाट राम्रो–राम्रो चोक्टा मासु छानेर छपिदिएके पनि सम्झिएँ । श्रीमतीले आफूले नखाई–नखाइकन मलाई मनपर्ने गोलभेडा र तिलको अचार थपिदिएको सम्झिए ।

छोराछोरीले हामीलाई छोडेर नजानु है बाबा भनेको कुरा सम्झिएँ । राती तीनपटक सम्म उठेर श्रीमती, छोरा, छोरीलाई एकमासले हेरको सम्झिएँ । श्रीमतीसँग बिताएका ती रमाइला कुराहरु सम्झिएँ । बाले छोरा मान्छे काँटर बन्नुहुँदैन, हक्की बन्नुपर्छ भन्नुभएको कुरा सम्झिएँ । आहाराको खोजीमा मात्र गएको हो । बाबु चिन्ता नगर भनेको कुरा सम्झिएँ ।

श्रीमतीसँग र छोराछोरीसँग सँगै बिताएका हरेक पलहरु एकपछि अर्को गर्दे आउन थाले । छोरोले “बाबा” भनेको शब्द कानमा गुञ्जियो । छोरीले गालामा आएर किस गरेको स्पर्श भयो । श्रीमतीले राम्रोसँग पढ्नुहोस् र चिन्ता नलिनुस् भनेको प्रेरणादायी शब्दहरु याद आयो । विश्व नै सानो गाउँ बनिसकेको आजको आवश्यकता चित्त बुझाउन हरहमेशा प्रयाश गरे तर सकिन ।

कता–कता छातीमा सय केजीको वजनले थिचेजस्तो भयो । सबै कुरा सम्झिएर एकमनले भोली नै यो स्थायी जागिरलाई लात हानेर घर फर्कने योजना बनाउन मन लाग्यो । तर मेरा इष्टमित्र, छरछिमेकी, आफन्तजनले के भन्लान् भन्ने चिन्ता मनमा आयो । यदि जागिर छोडेर गएमा सबैले पागलको संज्ञा दिने कुरामा म सतर्क भने थिए ।

अर्को मनले फेरी सोच्यो कि एउटा परिवारको मायाले दुःखसित कमाएको यो परिस्थितिसँग खुशी मान्नुपर्छ । आज घाउ आलो छ केही दिनपछि घाउ त ठिक भइहाल्छ नि घाउमा खाटा बसेपछि त सबै कुरा ठीक भइहाल्छ होला नि । सुत्न खोज्छु, निन्द्रा आउदैन । घरी कोल्टे फेर्छु, घरी गीत बजाउने प्रयाश गर्छु, घरी उपन्यास पढ्ने प्रयाश गर्छु, घरी कथा पढ्न खोज्छु, मोबाइलमा प्याक तानेर घरी फेसबुक चलाउन खोज्छु तर सबै कार्यहरु शुरुमात्र गर्छु पूरा गर्न सक्दिन ।

सबै परिवारको सदस्यलाई सम्झिरहन्छु । आमाको माया आफ्नो ठाउँमा, श्रीमतीको माया आफ्नो ठाउँमा, बाको माया आफ्नो ठाउँमा, छोराछोरीको माया आफ्नो ठाउँमा ! मनमनै साचे कस्तो मायामा झल्केको रहेछ यो संसार ।

भ¥याङबाट घत्र्याङ–घुत्र्याङ गरेको आवाज आयो । म झसङ्ग भएँ । आतमा चिया बोकेर घरबेटी दाजु आउनुभयो र भन्नुभयो । “सर चिया खाने हैन ?” “हुन्छ दाई” मैले भने । वास्तवमा चिया पिउने मन ममा थिएन । परिवारको माया पिउने रहर थियो । मलाई बाहिरबाट चिसो बतासले मलाई स्पर्श गरिरहेको थियो ।

बाहिर कुकुर एक तमासले भुकिरहेको थियो । स्याल कराइरहेको थियो । सुत्नजाने बेलामा घरबेटी आमाले भन्नुभयो । “मर्दको छोराले चिन्ता लिदैन है मास्टर बाबु ।” आफ्नै परिवारको सदस्यले जस्तै माया दिइरहेको थिए यो घरमा तर पनि मलाई आजको यो रात बिताउन ठूलै युद्ध जितेजस्तै हुने भयो । चियाको घुट्कोसँग साचे । सरुवा गर्न मिलिहाल्छ नि ।

एउटा परिवारको मायाले आफ्नो र जहानको भविष्य डामाडोल पार्नु भएन भन्ने सोचेर चिया पिउन थाले बाहिर हेरे । चकमन्न रात थियो । श्रीमतीलाई फोन लगाएँ । उताबाट घुक्क–घुक्क रोएको आवाज आयो ।

मेरो १० वर्षकी छोरी भन्दै थिई । “ममि किन रुनुभएको हजुर?” मे भयो ममि? “के……ही भएको छैन …….. छोरी…।” श्रीमती छोरीलाई भुलाउने प्रयास गर्दै राम्रोसँग बोल्न थाली । चकमन्न अध्यारो रातभन्दा पनि मेरो अनुहार कालो भयो । मनउक्लो भयो । आँखाबाट अनायश आँशुका ठिक्काहरु गालामा झर्न थाले…

लेखक शरण रेग्मी सिद्धलेक गाउँपालिका–४ मा रहेको कालीदेवी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१३%४%१%
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १२ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution