Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१७ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१७ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

पश्चात्ताप (कथा)

  • Default Profile
  • बागमती कलम
  • १२२३ पटक पढिएको
  • प्रकाशित मिति: २०८० चैत्र १८, आईतबार (२ साल अघि)
पश्चात्ताप (कथा)

 शरण रेग्मी
केही दिन अघिको कुरा । मेरो  डेराको कोठासँगै  बस्ने छिमेकी, सरिना पश्चत्तापले अति दुःखी देखिन्थिन् । रोगका हिसाबले उनी धेरै धनी छिन् । विशेष गरेर डिप्रेशनको शिकार भएकी उनका अगाडी अनन्त अध्यारो मात्र छ ।

उनी लामो सुरु∙भित्र पसेको अनुभूत गर्छिन् र त्यो ठाउँबाट बाहिर आउन सक्दिनन् । सात महिना अघिका उनका खुसीहरु त पाहुना रहेछन्, ती कहिल्यै फर्केनन् ।

यस्तो लाग्थ्यो कि सात महिनाअघि उनी जति खुसी यो विश्वमा अरु कुनै प्राणी छैन  होला । उनले छोरो जन्माएपछि भुईमा खुट्टो थिएन  । सरीना दायाँ–बायाँ रहने जो कोहीलाई मान्छे गन्दैनथिन् । उनमा घमण्ड धेरै थपिएको थियो । मानिस सामाजिक प्राणी भएकोले नै छिमेकीहरुलाई जिउँदाका जन्ती र मर्दाको मलामी भनिएको हो । नत्र त मानिस ओडारमा बसे भैहाल्थ्यो नि। तर उनमा बोध थिएन ।

विगत सात महिनाको अवधिमा उनको जीवनमा धेरै उथलपुथल भएको छ । सात महिना अघि उनले छोरो जन्माईन् । त्यसैले पितृसतात्मक समाजमा बाँच्न उनलाई सहज भएको थियो । छोराको आगमनले एकाएक कम बोल्ने,सान्त स्वाभावकी उनी सात महिना अघि राष्ट्रपति नै भएको गर्भ गरेकी थिइन् ।

उनको स्वभाव पनि परिवर्तन भएको थियो । दुईचार जना जम्मा भएको ठाउँमा उनी आफ्नो कुरा राख्न भ्याइहाल्थिन् । आइ.ए.सम्म अध्ययन गरेको भएपनि पि.एच.डी. पास गरेकी जस्तो धाक देखाउँथिन् । आफूभन्दा ठूलालाई गर्नुपर्ने आदर सत्कार उनीमा देखिदैन थियो। आफै नै सर्बेसर्वा हुन्थिन् । अर्काको घरमा डेरा गरेर बसेपनि आफ्नै घर जस्तो गरेर अरुलाई लदाउथिन् । सायद आफ्नो गाउँको छिमेकीको घर भएर पनि होला ।

घरबेटी दिदी भने माथिल्लो फ्ल्याटमा बस्नुहुन्थ्यो । उनी दोस्रो फ्ल्याटमा दुईवटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । ग्राउण्ड फ्लोरमा, दोस्रो फ्ल्याटमा यो सफा गर्नु , त्यो सफा गर्नु,  ट्वाइलेट सफा गर्नु, भुई सफा गर्नु भन्दै हिड्थिन् । आफ्ना तीनवटा छोरीहरुले गरेको फोहोर भने देख्दैनथिन् ।

छोरीहरु जङ्कफुड खाएर फोहोर गर्दै हिड्थे तर गाली अरुले पाउँथे । आफू घरबेटीको अगाडी राम्रो बन्न होला, उनी डेरामा रहने अन्य मानिसहरुलाई ढोका खोल्दै, गाली गर्दै हिड्थिन् । त्यसको फाइदा के लुटेकी छिन् खै थाहा छैन । मानिस स्वार्थी प्राणी भएकोले होला, उनी आफ्नो स्वार्थमा जे गर्न पनि तयार हुन्थिन् ।

घरबेटीले देख्नेगरी कहिलेकाहीँ सफा गरे झैं गर्थिन् । त्यस घरमा बस्ने प्रायः सबैजनाले उनीलाई घरबेटीको संज्ञा दिन्थे । उनीहरु खासखुस कुराकानी गर्थे । “यो पापीनीले घर बनाए पछि भाडामा बस्नेलाई के गर्छे होली र” उनीले त्यो कुरा पनि राम्रैसँग बुझ्छिन्। तैपनि उनी मख्ख पर्दै साँच्चै नै घरबेटीको जस्तै व्यवहार देखाउँथिन् ।

उनका तीनवटा छोरीहरु कक्षा चार, सात र दश कक्षामा पढ्थे । सामुदायिक विद्यालयमा पढ्ने उनीहरु पढाइमा निकै कमजोर थिए । दोस्रो त्रैमासिक परीक्षामा सबैले १.६  जि.पि.ए. ल्याएका थिए । न  उनीहरुको  कसैसँग बोल्ने ढंग थियो, न त संस्कार नै सिकेका थिए ।

उनीहरुलाई सामुदायिक विद्यालयमा पढाउन पनि सरिनालाई धौ–धौ परेको थियो । स्कूलको एक्स्ट्रा क्लासमा पनि पठाउँदैनथिन्। कारण उही थियो उनीहरुलाई गरीबीको अरिगांलले निलेको थियो । विगत सात महिनादेखि भने उनको श्रीमान्सँग पनि राम्रो सम्बन्ध थियो । श्रीमान बेरोजगार भए पनि दिनैभरी छोरो खेलाउने र छोरोको थाङना, धोएर बस्थे ।

स्नातक तह पढ्दा पढ्दै छोडेको उनको श्रीमान् दुइवर्ष अघि एउटा संथामा जागिरे थिए । दुइवर्ष अघि श्रीमतीलाई नानाथरी गाली गलौच गरी घरबाट निकाल्नेसम्म हर्कत गरे । मलाई उहाँको भनाई आजसम्म दिमागमा फ्याल्सब्याक भएर आइरहेको छ । उनले भनेका थिए “मेरीे श्रीमती घमण्डी भई, अब घरमा सँगसँगै बस्न सकिने भएन ।”

ऊ एक वर्ष सम्म नारी हिंसा, महिला शसक्तिकरणको नारा उठाई भाषण गर्दै हिड्थे । छोराछोरी एउटै रथका दुई पाङग्रा हुन् भन्ने गर्थे तर घरमा आइपुगेपछि भने छोराको परिकल्पनाले कहिल्यै छोडेन । तीनपटक सम्म त उनीहरुले गर्भको बच्चा छोरी भएको कारणले नै फालेका थिए । संथाको प्रोजेक्ट सकियो र पुनः एक वर्षपछि बेरोजगार बने ।

सान्त स्वभावका उनी श्रीमतीको कुरालाई नाघ्न भने सक्दैनथे । एकपटक त श्रीमतीसँग डिभोर्स गर्ने भनेर छिमेकीहरुसँग भोमिटिङ गर्दै हिडेका पनि थिए । श्रीमान् श्रीमतीको झगडा परालको आगो भनेर कयौँपटक मैले उहाँलाई सम्झाएको थिए । म सँग तुलनात्मक रुपमा नजिक हुनाले मैले जानेको अर्ति उपदेश पनि दिएँ । सोचेँ –“उनमा छोरोको कति मरिहत्य!” उनीहरुको दाम्पत्य जीवन सुखमय हुन्छ जस्तो मलाई लाग्दैनथ्यो ।

अर्कोतर्फ श्रीमती सरीना भन्थिन्–“रातो चुरा, रातो टिका र रातो सारी लगाउने धोको नमेटिएको हुुनाले मेरो मुर्दा लोग्नेलाई लोग्ने भन्नु परेको हो । ऊ त जिउँदो लास हो । मेरो लोग्नेलाई श्रीमती भन्न मनपर्ने कुनै सुन्दरता र आकर्षण ममा छैन । म कुरुप महिला हुँ कुरुप ।”

एकदिन श्रीमान् भन्दै थिए “तिमीसँग मेरो जीवनको रथ चल्दैन । म आफ्नै बाआमालाई पाल्छु । छोरीहरुलाई पाल्छु । तिमीलाई होइन ।” उनीहरुको झगडाको चरम उत्कर्षमा बोलचाल नै बन्द भएको थियो ।

खै जादुको छडिजस्तै सात महिना अघि छोराको आगमनले सरीनाको जोडी ढुकुरको जस्तै भयो  । न्वारनमा पनि त्यो टोलको सबैलाई उपस्थित गराएर भोज खुवाए । छिमेकीहरु भन्दै थिए –“ बिहान बेलुकाको छाक टार्न धौधौ पर्ने सरीनाको परिवारमा के अचम्म भयो ! कहाँबाट पैसा ल्याए होलान् र”

छोराको पास्नीको तीन दिन अगाडी निमन्त्रणा कार्ड छपाएर सरीनाले अर्को आश्चर्यको कर्म गरिन् । छोरीहरु पढाउन पनि धौ–धौ पर्ने सरीनाले प्रत्येक छिमेकीको घरमा निमन्त्रणा कार्ड पठाइन् । श्रीमान् पनि सबै छिमेकीहरुलाई मौखिक रुपमा पनि उपस्थितको लागि अपिल गर्दै हिडेका  थिए ।

मैले पनि सरीनाको व्यवहार जे जस्तो भएपनि उक्त दिन सहयोग गर्ने निर्णय गरेँ । पास्नीको दिन आयो । सरीनाले आफ्नो माइतीको सबैलाई बोलाइन् तर घरपट्टी कसैलाई पनि निमन्त्रणा दिइनन् । पास्नीको दिन सबै छिमेकीहरु खटे । धेरै परिकारहरु बनाए । खसीको मासु, कुखुराको मासु, रोष्ट, माछा फ्राई, तीनथरी तरकारी, अचार,  पुलाउ, दही जेरी, आइसक्रिम आदि आदि । आइसक्रिम त मेरी छोरीले सातपटक खाई भन्थी ।

त्यो भोज शहरको कुनै धनाढ्यको भन्दा कम्ती थिएन । प्रायः सबै छिमेकीहरु छोरोलाई आउँदै आशिर्वाद दिए । मैले पनि आशिर्वाद दिए । पैतिस वर्षकी सरीना छोरोलाई काखमा राखेर मन्दमन्द मुस्कानमा बसेकी थिइन् । तीनवटा छोरीहरु सँगसँगै थिए । तर छोरीहरु खुसी थिएनन् । सबै सन्तानहरु छोरा, छोरी टिका ग्रहण गरिरहेका थिए । संस्कृतिलाई जोगाउने नाममा देखासिखी बढी नै थियो ।

छोराको आगमनले यस्तो भोज भएको प्रष्ट देखिन्थ्यो  तीनवटा छोरीको पालामा घरमा सुटुक्क गरेका थिए । पचहत्तर वर्ष पुगेका दमका रोगी सासु आमा र ससुराबालाई निमन्त्रणा नै थिएन । छिमेकीहरु कुरा काट्दै थिए । सासु र ससुरालाई बोलाएको भए राम्रो हुन्थ्यो तर सरीनाले के गरी के ! गाउँको घरमा पनि सासु र ससुरा बाहेक कोही पनि थिएनन् । सासु र ससुरा भने उतै गाउँमा आज नातीको पास्नी भन्दै हिडेका थिए रे । उफ ! सासु र ससुरालाई पापको सजाय दिई ।

उनीहरु नातीनीहरुलाई  आफ्नो वृद्धभत्ताबाट कटौती गरेर महिनैपिच्छे केही न केही रकम सरीनाको हातमा पठाएका हुन्थे । आफ्नो छोरा र सरीनाको चिना हेरेर कुल घरानकी छोरीसँग सम्बन्ध गाँसेका थिए उनीहरुले। विवाह भएको बीस वर्षपछि सरीनाको श्रीमान्–श्रीमती खुब जमेको देखियो ।

श्रीमानले सहयोग गर्न श्रीमतीलाई छोडेको थिएन भने सरीना पनि श्रीमानलाई खुब माया गर्थी । उनीहरु श्रीमान श्रीमतीको एउटै लक्ष्य र उद्देश्य थियो, छोरो जन्माउनु । त्यो लक्ष्य र उद्देश्य पूरा भएको थियो । लक्ष्य पूरा नहुन्जेल परिवारको रथ राम्रोसँग चलेको थिएन । तर पूरा भएपछि रथ रफ्तारमा गइरहेको थियो ।

पास्नी भएको एक महिनापछिको कुरो हो । पुषको शनिबारको दिन थियो । सरीना छोरालाई कोठामा तेल लगाउँदै थिई । त्यो छोरोको लागी कोठा नै संसार थियो। कहिलेकाही भने ऊ छतमा जान पाउँथ्यो ।

छोरालाई मेरो मुटु ! मेरो धड्कन ! मेरो दिलको राजा ! मेरो ढुकढुकी ! मेरो परानी ! मेरो प्राण ! मेरो खुसी ! आदी शब्दले सम्बोधन नगरी उनी बोल्दैनथी । घाममा उनले सोही शब्दहरु प्रयोग गरेर छोरासँग धेरै गफ गरिन् ।“ मेरो मुटु ! मलाइ कैलेइ पनि हेला नगर है ! है परानी ! ठूलो भएसी छोडेर कतै नजाऊ है खुसी ! धैरै रुनु हुदैन है ! है राजा । नजिकै बसेका श्रीमानलाई पनि भन्दै थिई –“बाबा ! मेरो दोस्रो अवतार हेर्नुस् त!” श्रीमान पनि छोरोको मुहार हेर्दै पुलकित हुन्थे । मानौं उनको लागी जीवनमा अप्राप्य चिज प्राप्त भएको छ ।

सरीना  भाँडा माझ्न गइन् । उनले केहीबेर छोरालाई हेरविचार गर्ने आसय प्रकट गरी । अनी  बाबु –छोरा छतमा खेल्न गए । सरीनाको श्रीमान  छोरोलाई छतमा सुताएर  फोहोर सफा गर्दै थिए । हठात् छोरो  छतबाट खस्यो । छोरो खसेको खबर सरीनाले पाई । उनी त बेहोस भइन् बाथरुममा नै । उता श्रीमान हत्तारिदै तल झर्दै थिए । श्रीमान पनि भुईमा ढले । सरीना होसमा आउँदा त कोठामा थिइन । कोठाभरी छिमेकीहरु थिए ।

तल आगनमा पनि ठूलो भिड थियो । पास्नीमा उपस्थित सबै छिमेकीहरुले  दुवैजनालाई सम्झाए, बुझाए । केही छिमेकीहरुले छोरालाई नजिकैको अस्पतालबाट ल्याए। छोरो मृत थियो । छोराको अनुहारमा हेर्दै उनी पुनः बेहोस भईन् । केही समयपछि उनी होसमा आइन् । सबैजना मिलेर दाहसंस्कार गरे ।

आज छोरो बितेको एक महिना भयो । धेरै उपचारपश्चात सरीना पागल भएर सडक–सडक भौतारिन छोडेकी छिन्। उनका सपनाहरु कोपिलामै झरे । पात,फल,फुल सबै खसेर जिङरिङ परेको रुख जस्तो उनको दयनीय अबश्था छ ।

अब त उनी ठिक हुन्छिन् कि भनेर सपरिवारमा झिनो आशा पलाएको छ।संसारमा आएको पाहुना छोरो सात महिनामा नै फर्केर गयो । उनको छोरा नै पाहुना भएपछि सबैजना पश्चात्तापमा जलिरहेका छन् ।

लेखक शरण रेग्मी धादिङको सिद्धलेक गाउँपालिका–४ मा रहेको कालीदेवी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १७ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution