

कलंकी,२० कात्तिक ।
नेकपा एमालेले संघर प्रदेशको निर्वाचन विजय हासिल गरिसकेकोले अब घोषणा गर्न मात्र बाँकी रहेको धादिङ क्षेत्र नम्वर १ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भूमि त्रिपाठीले बताउनुभएको छ।
धादिङ काठमाण्डौ सम्पर्क मञ्चद्वारा कलंकीमा कार्यकर्ता तथा मतदाताहरुलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष तथा एमाले उम्मेदवार त्रिपाठीले जनताले एमालेलाई छानेकोले एमालेको जित निश्चित भएको बताउनुभयो ।
टोलटोल र वस्ती वस्तीमा एमाले पुगिसकेको छ । विकासका काम नागरिकको माग बमोजिम गर्दै आएको छ । जनताले एमालेले मात्र राष्ट्र, राष्ट्रियता र विकासका पक्षमा भएकोले एमालेले जित निश्चित भएको बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |