Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक ११, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

भोलि बेलुकीदेखि पानी पर्ने

१ दिन अघि
२

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

१ दिन अघि
३

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

१ दिन अघि
४

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

३ दिन अघि
५

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

३ दिन अघि
६

यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन

३ दिन अघि
७

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

१ हफ्ता अघि
८

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
९

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

१ हफ्ता अघि
१०

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि
११

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

१ हफ्ता अघि
१२

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

३ हफ्ता अघि
२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

२ हफ्ता अघि
३

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

३ हफ्ता अघि
४

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

४ हफ्ता अघि
५

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

४ हफ्ता अघि
६

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

३ हफ्ता अघि
७

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

२ हफ्ता अघि
८

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

३ हफ्ता अघि
९

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

१ हफ्ता अघि
१०

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

३ हफ्ता अघि
११

कांग्रेसको धादिङ क्षेत्र नं.२ को क्षेत्रीय अधिवेशन भोलि सोमबार हुने

४ हफ्ता अघि
१२

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि

धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

  • बागमती कलम
  • ३२८ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ जेष्ठ २२, शुक्रबार (४ महिना अघि)
धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

धादिङ । धादिङपोष्टको १२ औँ वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन गरिएको छ ।

विश्व वातावरण दिवसको अवसरमा शुक्रबार नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुङ्गानाले धादिङपोष्टद्वारा प्रकाशित ‘धादिङ चिनारी’ स्मारिकाको विमोचन गर्नुभएको हो ।

धादिङपोष्टका प्रधान सम्पादक नारायण सिलवालको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख ढुङ्गानाको प्रमुख आतिथ्यतामा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षाविद्, साहित्यकार, पत्रकार, खेलकुदकर्मी, सामाजिक अभियन्ता, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

स्मारिकामा धादिङको इतिहास, पहिचान, समाज, संस्कृति, शिक्षा, खेलकुद, पर्यटन तथा समसामयिक विषयवस्तु समेटिएको छ। धादिङको पहिचान, इतिहास र सम्भावनालाई दस्तावेजीकरण गर्ने उद्देश्यले स्मारिका प्रकाशन गरिएको धादिङपोष्टका सम्पादक राजाराम रिजालले बताउनुभयो ।

कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रका संस्था तथा व्यक्तित्वलाई कदरपत्र तथा सम्मान प्रदान गरिएको थियो ।

शैक्षिक विकास कदरपत्रबाट प्याब्सन धादिङ, विशेष सहयोग कदरपत्रबाट एड्भान्स एकेडेमी, पत्रकारिता प्रवर्द्धन कदरपत्रबाट नेपाल पत्रकार महासंघ धादिङ शाखा, खेलकुद प्रवर्द्धन कदरपत्रबाट जिल्ला खेलकुद विकास समिति धादिङ, कृषि उद्यम तथा बजार प्रवर्द्धन कदरपत्रबाट मण्डली फ्रुट एन्ड भेजिटेबल सप्लायर्स तथा सार्वजनिक सेवा तथा यातायात विकास कदरपत्रबाट ग्रामीण यातायात धादिङ प्रालिलाई सम्मान गरिएको थियो ।

त्यसैगरी धादिङ शिक्षा सम्मान (गणित शिक्षा विशेष) बाट गणित शिक्षक सुरेन्द्र शाह, धादिङ साहित्य सम्मानबाट साहित्यकार डा.नवीनबन्धु पहाडी, धादिङ सामाजिक सेवा सम्मानबाट अन्तर्राष्ट्रिय धादिङ समाज, उदीयमान जनसेवा सम्मानबाट विजय तामाङ तथा धादिङ युवा पत्रकारिता सम्मानबाट पत्रकार बद्री अधिकारी सम्मानित भएका थिए ।

धादिङपोष्टको स्थापना कालदेखि समाचार स्रोत खोजी, सूचना संकलन तथा शैक्षिक सरोकारका विषयवस्तु उजागर गर्न पुर्‍याएको योगदानको कदर गर्दै उत्तम भट्टलाई विशेष प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरुले धादिङको इतिहास, संस्कृति र सामाजिक जीवनलाई अभिलेखीकरण गर्ने कार्यमा धादिङपोष्टले महत्वपूर्ण भूमिका निर्वाह गरेको र जिल्लाको पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

धादिङपोष्टले विगत १२ वर्षदेखि जिल्लाका समसामयिक विषय, विकास, शिक्षा, खेलकुद, कृषि, संस्कृति तथा जनसरोकारका विषयलाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • mansoon

    भोलि बेलुकीदेखि पानी पर्ने

  • npl-league

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

  • IMG_0408

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान

  • सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

    सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

  • समाचार
  • १

    भोलि बेलुकीदेखि पानी पर्ने
    १ दिन अघि

  • २

    आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने
    १ दिन अघि

  • ३

    सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, १ हजार ७ सय घरमा धारा जडान
    १ दिन अघि

  • ४

    सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्
    ३ दिन अघि

  • ५

    ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने
    ३ दिन अघि

  • ६

    यस वर्षअत्यधिक गर्मीले ५० हजार भन्दा धेरैको ज्यान गयो: अध्ययन
    ३ दिन अघि

  • ७

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    १ हफ्ता अघि

  • ८

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    १ हफ्ता अघि

  • ९

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
    १ हफ्ता अघि

  • १०

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution