Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ आश्विन २०, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

२0 घण्टा अघि
२

१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

२0 घण्टा अघि
३

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

२ दिन अघि
४

हामी सबैको कृषि तथा बहुद्देश्यीय सहकारीको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ

२ दिन अघि
५

वैकल्पिक सडक शनिबार बन्द हुने

३ दिन अघि
६

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

४ दिन अघि
७

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

५ दिन अघि
८

फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न महाशाखाको आग्रह

५ दिन अघि
९

आज दिउँसोदेखि पृथ्वी राजमार्ग भएर सबै गाडी चल्ने

५ दिन अघि
१०

थप पहिरो नआए बुधबार दिउँसोदेखि पृथ्वीराजमार्ग पूर्णरुपमा सञ्चालनमा आउने

६ दिन अघि
११

कांग्रेस धादिङ २ नं. क्षेत्रीय सभापतिका उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

६ दिन अघि
१२

धादिङमा देउवा पक्षको अधिवेशन तयारी समितिको कार्यालय संचालनमा

६ दिन अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

२ हफ्ता अघि
२

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

४ दिन अघि
३

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

२ हफ्ता अघि
४

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

४ हफ्ता अघि
५

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

१ हफ्ता अघि
६

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

३ हफ्ता अघि
७

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

२ हफ्ता अघि
८

बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

३ हफ्ता अघि
९

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

२ हफ्ता अघि
१०

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

३ हफ्ता अघि
११

फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न

२ हफ्ता अघि
१२

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

१ हफ्ता अघि

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

  • Default Profile
  • बागमती कलम
  • १०२ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (२0 घण्टा अघि)
माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

काठमाण्डौ । बागलुङको निसीखोला गाउँपालिका-३ बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका तीन जना श्रमिकमध्ये दुई जनाको ज्यान गएको छ ।

एक जनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । आज बिहान झण्डै साढे ७ बजे काप्रा-बोहरागाउँ-छापाखानी-प्यूठान सडकखण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरु पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्रप्रसाईंका अनुसार दुर्घटनामा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापाको ज्यान गएको छ ।

पुरिएका रोल्पाका कृष्ण घर्तीमगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका-३ का वडाध्यक्ष रमेशविक्रम शाहीले बताउनुभयो ।

जेसिबीले सडक स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरु पुरिएका प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • myandomaya-cup-sidalek-nalang

    १ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

  • IMG_8236

    परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

  • received_2372053893628947

    हामी सबैको कृषि तथा बहुद्देश्यीय सहकारीको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ

  • IMG_20260912_074829

    वैकल्पिक सडक शनिबार बन्द हुने

  • समाचार
  • १

    माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते
    २0 घण्टा अघि

  • २

    १ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म
    २0 घण्टा अघि

  • ३

    परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने
    २ दिन अघि

  • ४

    हामी सबैको कृषि तथा बहुद्देश्यीय सहकारीको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ
    २ दिन अघि

  • ५

    वैकल्पिक सडक शनिबार बन्द हुने
    ३ दिन अघि

  • ६

    देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन
    ४ दिन अघि

  • ७

    कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने
    ५ दिन अघि

  • ८

    फेरि ठूलो पानी पर्ने हल्लाका पछि नलाग्न महाशाखाको आग्रह
    ५ दिन अघि

  • ९

    आज दिउँसोदेखि पृथ्वी राजमार्ग भएर सबै गाडी चल्ने
    ५ दिन अघि

  • १०

    थप पहिरो नआए बुधबार दिउँसोदेखि पृथ्वीराजमार्ग पूर्णरुपमा सञ्चालनमा आउने
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution