

धादिङ । नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिकाको सभापतिमा राजु लोप्पा बिजयी हुनु भएको छ।
गाउँपालिका सभापति चयनका लागि आइतबार भएको निर्वाचनमा राजु लोप्पाले १४२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।
उहाँको निकटतम प्रतिस्पर्धी छापबहादुर गन्द्रमाले १०१ मत प्राप्त गर्नुभयो।
निर्वाचनमा ५ मत बदर भएको जनाइएको छ।
सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचन मार्फत गाउँपालिका सभापति चयन गरिएको हो।
धादिङमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर अधिवेशनको प्रक्रिया जारी छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |