

अब आयात-निर्यातका लागि वन तथा भू-संरक्षण विभागको काम नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत हुने भएको छ । लाइसेन्स, प्रमाणपत्र र अन्य कागजातपत्रहरू स्वीकार गर्ने काम एकद्वार प्रणालीबाट हुने उल्लेख छ ।
वन तथा भू-संरक्षण विभाग र भन्सार विभागबीच समझदारी भइसकेको छ । पुस १७ गतेदेखि एकद्वार प्रणालीको पोर्टलबाट आवेदन दिन मिल्ने विभागले जानकारी दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |