












नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि आवेदन आव्हान गरेको छ । काउन्सिलले शनिबार सार्वजनिक सूचना जारी गर्दै आवेदन खुला गरेको हो ।
काउन्सिलले मंसिर २७ देखि पुस २७ सम्म आवेदन फाराम भर्न सकिने र दोब्बर दस्तुरमा पुस २९ गतेसम्म फाराम बुझाउन सकिने जनाएको छ । अहिले फाराम भर्ने परीक्षार्थीको आगामी माघ १२ देखि १४ गतेसम्म परीक्षा सञ्चालन हुने काउन्सिले जारी गरेको सूचनामा जनाइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |