

नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने भएको छ।
पुल निर्माणका लागि दैनिक चार घण्टा गाडी रोकेरबभित्तो काटिँदै आएको सडकखण्ड फागुन १३ गते आइतवारदेखि भने बन्द नहुने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालले बताउनुभयो ।
काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि गाडी रोक्नु नपर्ने भएको नेपालले बताउनुभयो ।
अहिले दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम हुँदै आएको छ । अब ढिस्को भत्काउने काम तीन मिटर मात्रै बाँकी छ
कामको लागि तेस्रो पटक थपेको म्याद १२ गते सकिँदैछ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |