

फेसबुकको संचालक कम्पनी मेटाले चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई निष्क्रिय बनाएको छ । चुनावको समयमा ‘कम्युनिटी गाइडलाइन्स भायोलेन्स’ गरेको आरोपमा मेटाले उक्त ग्रुपलाई निष्क्रिय बनाएको हो ।
‘फेसबुकले हाम्रो ग्रुप एमआरआरलाई फेरि पनि कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय गरेको छ,’ एमआरआरकै पोस्टमा उल्लेख छ, ‘निष्कृय गरेको भने पनि कुन पोस्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोस्ट छैन पनि भनिएको छ।’
यो ग्रुप सन् २०२० मा पनि कारबाहीमा परेको थियो। त्यसपछि आफूहरूले त्यस्ता विषयमा निगरानी गरिरहेको उक्त पोस्ट गर्ने एडमिनले दाबी गर्दै उल्लेख गरेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |